ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, October 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मोटरसाइकलको एयर फिल्टरमा लागूऔषध, दुई युवक पक्राउ 


मोटरसाइकलको एयर फिल्टरमा लागूऔषध, दुई युवक पक्राउ 

Loading

राजविराज । मोटरसाइकलको एयर फिल्टरमा लागूऔषध लुकाएर लगिरहेका दुई युवक सप्तरीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खडक नगरपालिका १ सिस्वा बस्ने २५ बर्षका पारस कुमार मण्डल र २२ बर्षका रबीन साह रहेको प्रहरीले जनाएको छ ।

सारस्वरबाट धनगढीतर्फ जाँदै गरेको मण्डल र साह सबार प्रदेश १-०२-०४० प ७३६६ नम्बरको मोटरसाइकललाई बोदे बर्साइन नगरपालिका १ धनगढीस्थित भित्री सडक खण्डमा रोकेर चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद भएको सप्तरी प्रहरीले जनाएको छ ।

मोटरसाइकलको एयर फिल्टरमा लुकाएको अवस्थामा बुप्रेनोफाइर इन्जेक्सन ४५ थान, फेनार्गन इन्जेक्सन ४४ थान, डाइजापाम इन्जेक्सन ४५ थान गरि १३४ थान लागूऔषध बरामद भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

दुबैलाई नियन्त्रणमा लिई सप्तरी जिल्ला अदालतबात ७ दिनको म्याद थप गरि अन्य अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

अभद्र र अपमानित हुने नारा लगाउनेलाई कार्वाही गर्न मधेशी आयोगको माग

Next Post

सशस्त्र प्रहरीद्वारा विपन्नलाई बल्यांकेट बितरण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सशस्त्र प्रहरीद्वारा विपन्नलाई बल्यांकेट बितरण

सशस्त्र प्रहरीद्वारा विपन्नलाई बल्यांकेट बितरण

महादेवामा अँग्रेजी नयाँ बर्षमा विदा

महादेवामा अँग्रेजी नयाँ बर्षमा विदा

नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्ध दुई मुद्दामा थुन्छेक बहस शुरु हुँदै

नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्ध दुई मुद्दामा थुन्छेक बहस शुरु हुँदै

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सुरुङामा ठक्करले एकको मृत्यु, ठक्कर दिने सबारी फरार 

नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्ध दुई मुद्दामा थुन्छेक बहस शुरु हुँदै

डाक्नेश्वरी-१ का वडाअध्यक्षविरूद्वकाे मुद्दा हेर्दाहेर्दैमा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.