![]()
राजविराज । दिएको निर्देशन नमानेको भन्दै मधेश प्रदेश सरकार एसईईकाे प्रक्रियाबाट अलग भएको घोषणा गरेको छ ।
बिहीबारदेखि सुरु हुन लागेको परीक्षामा प्रदेश सरकारले दिएको निर्देशन नमानेको भन्दै परीक्षा प्रक्रियाबाट प्रदेश सरकार बाहिरिएको मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षामन्त्री रानी शर्मा तिवारीले पत्रकार सम्मेलन गर्दै बताएका छन् ।
प्रदेश सरकारले केन्द्राध्यक्ष गोला प्रथाबाट चयन गर्न निर्देशन दिएकोमा शिक्षक संगठनहरूले नमानेपछि सरकार बाहिरिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1












