ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, October 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सिटिजन्स बैंकद्वारा मझौ राप्राविलाई शुद्ध खानेपानीको मेसिन प्रदान


सिटिजन्स बैंकद्वारा मझौ राप्राविलाई शुद्ध खानेपानीको मेसिन प्रदान

Loading

राजविराज । सिटिजन्स बैंक इन्टरनेशनल शाखा कल्याणपुर, सप्तरीले सामाजिक उत्तरदायित्व अन्तर्गत एक विद्यालयलाई शुद्ध खानेपानीको मेसिन प्रदान गरेको छ ।

जिल्लाको खडक नगरपालिका वडा नम्बर ७ स्थित राष्ट्रिय प्राथमिक विद्यालय मझौमा शुद्ध खानेपानीको मेसिन आरओ फिल्टर एक थान प्रदान गरिएको बैंकका शाखा प्रबन्धक फिरोज अहमदले जानकारी दिए ।

उक्त विद्यालयमा अध्ययन गरिरहेका ९० जना बालबालिकासहित शिक्षकले समेत शुद्ध पानी पिउने विश्वास बैंकले गरेको छ ।

मेसिन पूदान गर्ने अवसरमा बैंकका कलस्टर प्रमुख प्रकाश नेपाल, प्रबन्धक अहमदसहित कर्मचारीहरु संजीब गुप्ता, परीवेश मिश्र र विद्यालयका प्रधानाध्यापक किशोर कुमार चौधरीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

शम्भुनाथका कर्मचारीलाई काममा फर्किन पालिका प्रमुखहरुको आग्रह, आन्दोलनप्रति कर्मचारी युनियनको ऐक्यबद्धता

Next Post

टिकटकमा अभद्र गाली गलौज गर्ने महिला पक्राउ 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
टिकटकमा अभद्र गाली गलौज गर्ने महिला पक्राउ 

टिकटकमा अभद्र गाली गलौज गर्ने महिला पक्राउ 

खडक नपाको आगामी आ.ब. को बजेट स्वीकृत

खडक नपाको आगामी आ.ब. को बजेट स्वीकृत

सप्तरीमा पनि काकाकुलकाे स्थिति, शुरु गरियो पानी बितरण

सप्तरीमा पनि काकाकुलकाे स्थिति, शुरु गरियो पानी बितरण

मालपोत कार्यालयको तामेली भरिभराउ, कागजात राख्न ठूलो समस्या

मालपोत कार्यालयको तामेली भरिभराउ, कागजात राख्न ठूलो समस्या

सप्तरी : करेन्ट लागेर दम्पतिकै मृत्यु

सप्तरी : करेन्ट लागेर दम्पतिकै मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.