ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, October 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरेको आरोपमा चार जना पक्राउ


एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

Loading

राजविराज । राजविराज नगरपालिकास्थित गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर ४ बस्ने २४ बर्षीय उदय ठाकुर, सोही ठाउँका २४ बर्षीय बिनित चौहान, बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ बस्ने ५० बर्षीय प्रमेश्वर यादव र सोही ठाउँका २५ बर्षीय रमन यादव छन् ।

आईतबार राति अस्पतालमा तोडफोड गरेको आरोपमा उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।

पक्राउ परेकाबिरुद्ध अपराधिक उपद्रब गरेको कसुरमा सप्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद लिई अन्य अनुसन्धान गरिरहेको पुरीले बताए ।

आईतबार राति अस्पातलको एनआइसियू कक्षधको बल्ब एक नवजात शिशु राखेको म्याटमा एक्कासी झरेपछि ती नवजात शिशु घाइते भएका थिए । घाइते नवजात शिशुलाई तत्कालै थप उपचारका लागि विराटनगर लगिएको थियो । बालकको अवस्था हाल सामान्य रहेको प्रहरीको भनाई छ ।

यो घट्नापछि शिशुका आफन्त तथा अन्य व्यक्तिहरु जम्मा भएर अस्पतालमा होहल्ला गर्दै चिकित्सकलाई समेत गालीगलौज र हातपात गरेका थिए । अस्पतालमा तोडफोड र आगजनी समेत गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

संविधानको उल्लंघन गरेर बनाइएको मुख्यमन्त्री मानिदैन : सप्तरी कांग्रेस

Next Post

अग्नीसाइरको बजेट निकासा, तलव-भत्ता बितरणको प्रक्रिया शुरु गरिने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अग्नीसाइरको बजेट निकासा, तलव-भत्ता बितरणको प्रक्रिया शुरु गरिने

अग्नीसाइरको बजेट निकासा, तलव-भत्ता बितरणको प्रक्रिया शुरु गरिने

मधेशका सभामुखलाई हटाउन माग गर्दै रुपनीमा चक्काजाम

मधेशका सभामुखलाई हटाउन माग गर्दै रुपनीमा चक्काजाम

करतादा सेवा कार्यालयको आन्दोलन : संकलित हस्ताक्षर सीडीओलाई जिम्मा लगाइयो

करतादा सेवा कार्यालयको आन्दोलन : संकलित हस्ताक्षर सीडीओलाई जिम्मा लगाइयो

अदालत जलाउनेलाई उन्मुक्ति दिन हुँदैन : प्रधानन्यायाधीश राउत

अदालत जलाउनेलाई उन्मुक्ति दिन हुँदैन : प्रधानन्यायाधीश राउत

अग्नीसाइरको बजेट निकासा, तलव-भत्ता बितरणको प्रक्रिया शुरु गरिने

अग्नीसाइरका अध्यक्षले पाएनन् अन्तरिम आदेश 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.