![]()
राजविराज । जनअधिकार पार्टीका अध्यक्ष शरद सिंह यादवले मतदान गरेका छन् ।
सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका उनले महादेवा गाउँपालिकामा मतदान गरेका हुन् ।
गाउँपालिकाको वडा नम्बर ३ बथनाहास्थित स्वास्थ्य चौकी मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।
सप्तरीमा बिहान ७ बजेदेखि उत्साहपूर्ण वातावरणमा प्रतिनिधी सभा सदस्य पदका लागि निर्वाचन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1












