ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, October 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

समयावधी नै नपुगी कर्मचारीको सरुवा तथा काजमा पठाइने कार्य बन्द गर्न माग


समयावधी नै नपुगी कर्मचारीको सरुवा तथा काजमा पठाइने कार्य बन्द गर्न माग

Loading

राजविराज । समयावधी नै नपुगी कर्मचारीको सरुवा तथा काजमा पठाइने कार्य बन्द गर्न माग गर्दै मधेश प्रदेशका मुख्य सचिवलाई ज्ञापन पत्र पठाइएको छ ।

सप्तरीका युवाहरुले प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत् बिहीबार प्रदेशकबा मुख्य सचिवलाई ज्ञापन पठाएका हुन् । ज्ञापनमा सम्बन्धित कर्मचारीलाई आफ्‌नो कार्यकाल पूरा गर्न आवश्यक वातावरण सुनिश्चित गर्न माग गरिएको छ ।

मधेश प्रदेश अन्तर्गतका विभिन्न विकासीय कार्यालयहरु कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल, भौतिक पूर्वाधार, सिंचाई, ािमाजिक विकास जस्ता कार्यालयका प्रमुखलाई तोकिएको समयावधी पूरा नहुँदै बीचमै काजमा सरुवा गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ज्ञापनमा भनिएको छ, ‘केही विचौलियाहरुको प्रभावमा परी अनावश्यक रुपमा रकम असुल गर्ने जस्ता गम्भीर अनियमित कृयाकलापहरु भइरहेको छ ।’

यस्तो प्रबृत्तिले कर्मचारीको मनोबल घटाउने, काम गर्ने वातावरण बिगार्ने र विकास निर्माणका कामहरुमा ढिलासुस्ती, अपारदर्शिता र भ्रष्टाचारलाई प्रोत्साहन गर्ने अवस्था देखिएको ज्ञापनमा उल्लेख गरिएको छ । ‘एउटै कार्यालयमा कार्यरत कार्यालय प्रमुख हुँदाहुँदै पुनः अर्को कर्मचारीलाई काजमा खटाउने तथा त्यस प्रकृयामा आर्थिक लेनदेन हुने प्रवृत्ति चिन्ताजनक छ’ ज्ञापनमा भनिएको छ, ‘यस्ता कार्यहरु रोक्नु आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

उच्च अदालत राजविराजमा फुल बेन्चको स्थापना गरिनुपर्नेमा जोड्

Next Post

विभिन्न लागूऔषधसहित समातिए सरकारी कर्मचारी 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

विभिन्न लागूऔषधसहित समातिए सरकारी कर्मचारी 

अदालतको आदेश विपरीत घर भत्काइदिएको आरोप 

अदालतको आदेश विपरीत घर भत्काइदिएको आरोप 

भारदहबाट विद्युत प्राधिकरण कंचनपुरका प्रमुख घूससहित पक्राउ

भारदहबाट विद्युत प्राधिकरण कंचनपुरका प्रमुख घूससहित पक्राउ

सप्तरीका दुई सांसदले जिल्लाको समस्याबारे संसदमा गराए सरकारको ध्यानाकर्षण

सप्तरीका दुई सांसदले जिल्लाको समस्याबारे संसदमा गराए सरकारको ध्यानाकर्षण

सरकारी विज्ञापन सरकारी मिडियामै दिनु हतासको निर्णय : बक्ताहरु

सरकारी विज्ञापन सरकारी मिडियामै दिनु हतासको निर्णय : बक्ताहरु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.