ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, October 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बनरझुलाबाट हराइरहेकी महिलाको शव भेटियो, परिवार विक्षिप्त


बनरझुलाबाट हराइरहेकी महिलाको शव भेटियो, परिवार विक्षिप्त

Loading

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ५ स्थित बनरझुलाबाट हराइरहेकी महिलाको शव भेटिएको छ ।

स्थानीय छोटु भनिने विरेन्द्र रायकी पत्नी अनिता देवी रायको शव तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ५ नौ किलोमिटर भन्ने ठाउँमा आज केही बेरअघि भेटिएको हो ।

कोशी नदी छेउमै भेटिएको शव सडेको अवस्थामा पाइएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी डम्बरबहादुर पुरीले बताए । उनका अनुसार महिलाको हात र खुट्टा बाँधिएको देखिएको र ढुँगा प्रहार गरेर मारेको देखिएको छ ।

ती महिला गत बुधवार राति देखि हराइरहेकी थिइन् । परिवारजनका अनुसार छिमेकीको छोराको विवाहका निम्ति जन्ती गएको बेला उनलाई ५/६ जनाको समूहले घरबाटै अपहरण गरी लगेका थिए । उनलाई लगिएपछि आँगनमा रगत देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लागूऔषध सहित पक्राउ परिन मनरेखा

Next Post

खडक नगरपालिकाबाट १४३ किलो गाँजासहित दुई जना पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

खडक नगरपालिकाबाट १४३ किलो गाँजासहित दुई जना पक्राउ

सम्पादक शैलेशलाई पितृशाेक

सम्पादक शैलेशलाई पितृशाेक

भारतीय लगानीमा निर्माण भएको भवनको उद्घाटन

भारतीय लगानीमा निर्माण भएको भवनको उद्घाटन

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेड क्वार्टर २० औं बर्षमा प्रवेश

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेड क्वार्टर २० औं बर्षमा प्रवेश

घरमा काम गर्ने बालिकाको गर्भपतन गराएको आरोपमा रीता पक्राउ

घरमा काम गर्ने बालिकाको गर्भपतन गराएको आरोपमा रीता पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.