ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, October 9, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गुलाब ग्यारेज अगाडीको सार्वजनिक जग्गा : कुनै पनि धर्मावलम्बीले प्रयोग नगर्ने निर्णय यथावत राखिने


गुलाब ग्यारेज अगाडीको सार्वजनिक जग्गा : कुनै पनि धर्मावलम्बीले प्रयोग नगर्ने निर्णय यथावत राखिने

Loading

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर २ स्थित गुलाब ग्यारेज अगाडीको सार्वजनिक जग्गा कुनै पनि धर्मावलम्बीले प्रयोग नगर्ने निर्णय यथावत राखिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वपक्षीय, सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
२१ असोज २०८२ मा जिल्ला प्रशासन कार्यालयमै बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले गुलाब ग्यारेज अगाडीको सार्वजनिक जग्गा कुनै पनि धर्माबलम्बीले प्रयोग नगर्ने निर्णय भएको थियो ।
उक्त स्थानमा निर्माणाधीन अवस्थामा रहेका ठोस संरचना राजविराज नगरपालिकाले हटाउने तथा उक्त स्थानमा राखेका सवारी साधन लगायत अन्य सबै प्रकारका सरसामानहरु व्यक्तिको भए व्यक्ति स्वयमले हटाउने र सामाजिक सद्भाव तथा एकताको वातावरणलाई कायम राख्दै उक्त स्थानमा मनाउन लागेको लक्ष्मी पुजा समेत अन्यत्र ठाउँमा सारी मनाउने तत् पश्चात कुनै पनि किसिमको धर्म सम्प्रदायका नागरिकहरुले आफ्नो धर्म सम्प्रदायसँग सम्बन्धित जग्गा रहेको हो भनि आफ्नो हक अधिकार प्रयोग नगर्ने निर्णय त्यसबेला भएको थियो ।
उक्त स्थानमा कुनै पनि धर्म सम्प्रदायसँग झल्किने खालको झण्डा नराख्ने र राखेको भए सोही समुदायका व्यक्तिहरु आ–आफ्नो झण्ड तत्कालै हटाउने निर्णय समेत उक्त मितिमा भएको थियो ।
शुक्रबार भएको बैठकले सोही निर्णयलाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
उनका अनुसार उक्त निर्णय पूर्ण रुपमा कार्यान्वयन गरिनेछ ।
बैठकले इस्लाम धर्मावलम्बीहरुको चाडपर्व मोहरम (दाहा) को अवसरमा राजबिराज नगरपालिका लगायत सप्तरी जिल्लाका विभिन्न स्थानहरुमा हुने कार्यक्रमहरुमा हातहतियारको प्रदर्शन, अवाञ्छित गतिविधी जस्ता क्रियाकलाप नगरी शान्तिपूर्ण, व्यवस्थित र सभ्य ढंगले मनाउन सबै धार्मिक समुदाय, राजनीतिक दल, स्थानीय प्रशासन, सुरक्षा निकाय, संघ संस्था, मिडिया लगायत सरोकारवालाहरुले आफ्नो तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अमात समाज कल्याण समितिका पदाधिकारीहरुलाई गरियो प्रमाण पत्र वितरण

Next Post

भागेका कैदीको चोरीको गाडीमा सबारी, सप्तरीबाट यसरी समातिए

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भागेका कैदीको चोरीको गाडीमा सबारी, सप्तरीबाट यसरी समातिए

भागेका कैदीको चोरीको गाडीमा सबारी, सप्तरीबाट यसरी समातिए

राजविराज–४ को पुनः मतगणनाको मागबारे परेको मुद्दामा उम्मेदबारका प्रतिनिधीको विवरण झिकाउन आदेश

नीजि विद्यालयमा वृद्धि गरिएको शुल्क प्रकृया पुर्‍याएर नगरेको अदालतको भनाई, कार्यान्वयन नगर्न अन्तरिम आदेश

एनसेल ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह

एनसेल ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौं जाँदै गरेको बसबाट सप्तरीका युवक लागूऔषधसहित पक्राउ

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.