![]()
राजविराज । सप्तरीको दुई पालिकामा लगाइएको निषेधाज्ञा पनि हटाइएको छ ।
सदरमुकाम समेत रहेको राजविराज र बोदे बर्साइन नगरपालिकामा सुनसरीको देवानगञ्च र सिरहाको घटनापछि लगाइएको कफ्र्यु हटाउँदै आईतबारदेखि निषेधाज्ञा जारी गरिएको थियो ।
जिल्ला सुरक्षा समितिको सोमबारबार बसेको बैठकले बिहान १० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1












