ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

दुई राष्ट्रिय अध्यक्षका प्रतिस्पर्धी ठाकुरको शक्ति प्रदर्शन


दुई राष्ट्रिय अध्यक्षका प्रतिस्पर्धी ठाकुरको शक्ति प्रदर्शन

Loading

३० कात्तिक, सप्तरी । सप्तरी–२ मा दुई जना राष्ट्रिय अध्यक्षका प्रतिस्पर्धी रहेका जयप्रकाश ठाकुरले बुधबार शक्ति प्रदर्शन गरेका छन् ।

प्रतिनिधी सभा सदस्य पदमा उम्मेदबारी दिएका जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतका प्रतिस्पर्धी ठाकुरले सदरमुकाम राजविराजमा ‘रोड शो’ मार्फत् शक्ति प्रदर्शन गरेका हुन् ।

ठाकुर लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदबार हुन् । उनीसँगै प्रदेश सभा २ (१) का उम्मेदबार सरोज मण्डल र २ (२) का उम्मेदबार उमेश यादव पनि सहभागी रहेको रोड शोमा १५ हजारभन्दा बढीको सहभागिता रहेको छ ।

राजविराजस्थित पब्लिक बिन्देश्वरी मावि प्राङणबाट निकालिएको रोड शो नगरको सबै भाग परिक्रमा गरेको छ । रोड शोका कारण राजविराज नगरपालिका खचाखच भरेको थियो ।

रोड शोमा गठबन्धनसँग आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एकीकृत समाजवादीका नेता र कार्यकर्ताको वाक्लो उपस्थिति थियो ।

रोड शोपछि संचारकर्मीसँग बोल्दै प्रतिनिधी सभा सदस्य उम्मेदबार ठाकुरले चर्चा दुई अध्यक्षको मात्रै भएपनि विजयी आफू हुने बताए । ‘मसहति प्रदेशका उम्मेदबार पनि निर्वाचित हुने निश्चित छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

Explore Morocco’s Desert and Seaside With These Stunning 35mm Images

Next Post

Is Japan the Most Overrated Travel Destination in the World?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

Is Japan the Most Overrated Travel Destination in the World?

British model issues lengthy, sincere apology for cultural appropriation

Jimmy Fallon's 8 Best Hosting Moments of All Time

Celebrity Foodies: See What the Stars Are Snacking on Today

How this Nigerian woman went from aspiring developer to meeting Mark Zuckerberg

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

 

Loading Comments...