ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

‘मधेशका जिल्लाहरुमा तापक्रम अत्यधिक बढ्दा समेत विद्युत आपूर्तीको अवस्था कहालिलाग्दो छ’

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

Loading

राजविराज । गर्मीको समयमा ४० डिग्रीसम्म तापक्रम बढेको समयमा मधेशका जिल्लामा विद्युत अनियमित भइरहेको भन्दै जनअधिकार पार्टीले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

पार्टीका अध्यक्ष शरदसिंह यादवले प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौंमा ज्ञापन पत्र बुझाउँदै यसमा ध्यान दिन आग्रह गरेका छन् ।

‘मधेशका जिल्लाहरुमा तापक्रम अत्यधिक बढ्दा समेत विद्युत आपूर्तीको अवस्था कहालिलाग्दो छ’ ज्ञापनमा भनिएको छ, ‘यसले बृद्धबृद्धा, बालबालिकासहित सबै पीडित भइरहेका छन् ।’

विद्युत अनियमित हुँदा कर्मचारीले पनि रिस्पोन्स नलिने गरेको गुनासो गर्दै अध्यक्ष यादवले विद्युतको आपूर्ती सहज नहुनु दुःखको कुरा भएको ज्ञापनमा उल्लेख गरेका छन् । ‘विद्युत जाँदा कर्मचारीहरुलाई सर्वसाधारणले फोन गर्दा पनि ध्यान नदिने गरेको पाइएको छ’ ज्ञापनमा भनिएको छ ।

सरकारले गर्मीलाई विपदको रुपमा लिनुपर्ने आवश्यक रहेको समेत उनले बताएका छन् ।

ज्ञापन बुझ्‌दै प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठले मागप्रति गम्भीर रहेको बताए ।

उनले भोल्टेजका कारण असुविधा भइरहेको जानकारी आफूहरुले पनि पाएको बताउँदै निर्माण भइरहेको १३२ र ३३ केभिएको सव स्टेशनहरु बनिसकेपछि यो समस्या हटेर जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

Next Post

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

स्वास्थ्य, पोषण तथा बाल विकास कार्यक्रमको उपलब्धि उत्सव तथा हस्तान्तरण सम्पन्न

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.