ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 16, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

Loading

राजविराज । राजविराज नगरपालिका वडा नम्बर ६ स्थित वागेश्वरी मन्दिर प्राङणम सुविधा सम्पन्न सभा हलको निर्माण हुने भएको छ ।

सभाहलको शनिबार एक कार्यक्रमकाबीच इन्जिनियर किर्तिनारायण देवले शिलान्यास गरेका छन् ।

किर्तिनारायणले नै सभाहलका लागि रु पाँच लाख ११ हजार ११५ सहयोग गरेका छन् । उनले आफ्‌नी स्वर्गीय धर्मपत्नीको स्मृतिमा सभाहलका लागि यो रकम प्रदान गरेको वागेश्वरी सेवा समितिका अध्यक्ष इन्जिनियर इन्द्रनारायण देवले जानकारी दिए ।

अध्यक्ष देवका अनुसार इन्जिनियर काली प्रसाद देवले आफ्‌नी स्वर्गीय पत्नी सावित्री देवीको स्मृतिमा रु एक लाख ५१ हजार ५५५ र अर्का इन्जिनियर निरज कुमार चौधरीले आफ्‌ना स्वर्गीय पिता हरिबंश चौधरीको स्मृतिमा रु ५५ हजार ५५५ सहयोग गरेका छन् ।

मन्दिर प्राङणको उत्तरतर्फ ८० फिट लम्बाई र ३० फिट चौडाईको सभाहल निर्माणका लागि रु २५ लाख बजेट अनुमान गरिएको छ । थप सहयोग रकम जुटाउने प्रयास भइरहको अध्यक्ष देवले बताए ।

यो मन्दिर प्राङणमा धर्मशाला, विवाह मण्डप यसअघि नै निर्माण भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

Next Post

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

पूर्वानुमानमा आधारित कार्यमा अपाङ्गता समावेशीकरणमा जोड

पूर्वानुमानमा आधारित कार्यमा अपाङ्गता समावेशीकरणमा जोड

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

छोरी मात्रै जन्माएको निहुँमा बिष खुवाएर बुहारीको हत्या आरोपमा बद्री पक्राउ

File Photo

पत्रकार श्रेष्ठलाई अबिलम्ब रिहाई गर्न जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.