ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, November 15, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रवि लामिछाने र तपेश्वर यादवबीच पारिवारिक भेट, मधेशमा रास्वपा संगठन विस्तारबारे छलफल


रवि लामिछाने र तपेश्वर यादवबीच पारिवारिक भेट, मधेशमा रास्वपा संगठन विस्तारबारे छलफल

Loading

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र मधेश प्रदेश सभापति तपेश्वर यादवबीच पारिवारिक भेटघाटसँगै मधेशमा पार्टी संगठन विस्तार र सुदृढीकरणका विषयमा छलफल भएको छ।

छठ पर्व मनाउन जनकपुरधाम पुगेका सभापति लामिछाने र उनकी पत्नी निकिता पौडेलले मधेश प्रदेश सभापति यादव तथा उनकी पत्नी रोसनी यादवसँग भेटघाट गरेका हुन्।

पारिवारिक वातावरणमा भएको भेटमा मधेश प्रदेशको धार्मिक, सांस्कृतिक तथा सामाजिक विशिष्टता, छठ पर्वको महत्त्व र मधेशको मौलिक पहिचानका विषयमा विचार आदानप्रदान भएको थियो।

त्यसैगरी, मधेश प्रदेशमा रास्वपाको संगठन विस्तार, संगठनात्मक संरचनालाई थप मजबुत बनाउने तथा प्रदेशदेखि स्थानीय तहसम्म पार्टीको उपस्थितिलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।

पर्वको अवसरमा भएको यो भेटघाटले पार्टीका केन्द्रीय र प्रदेश नेतृत्वबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै मधेशमा संगठन विस्तारप्रति रास्वपाको चासोसमेत उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

भीमफेदी दुर्घटनामा मृत्युवरण गरेका परिवारलाई राहत र क्षतिपूर्तीको व्यवस्था गर्न जनअधिकार पार्टीको माग

ग्रीन मधेश

ग्रीन मधेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

रवि लामिछाने र तपेश्वर यादवबीच पारिवारिक भेट, मधेशमा रास्वपा संगठन विस्तारबारे छलफल

रवि लामिछाने र तपेश्वर यादवबीच पारिवारिक भेट, मधेशमा रास्वपा संगठन विस्तारबारे छलफल

सुनसरी घटनाको चार दिन हुँदा समेत साम्य बनाउन नसक्नु सरकारको नालायीकीपन : जनअधिकार पार्टी

भीमफेदी दुर्घटनामा मृत्युवरण गरेका परिवारलाई राहत र क्षतिपूर्तीको व्यवस्था गर्न जनअधिकार पार्टीको माग

हुबहु दृश्य चित्रमा उतार्ने सोनमको अदभूत कला !

हुबहु दृश्य चित्रमा उतार्ने सोनमको अदभूत कला !

मानसिक अवस्था बिग्रिएकी युवतीलाई शेखले बनाए बेपत्ता, परिवारजन चिन्तित

मानसिक अवस्था बिग्रिएकी युवतीलाई शेखले बनाए बेपत्ता, परिवारजन चिन्तित

भोटेकोशी बाढीमा बेपत्ता भएका सप्तरीका व्यक्तिको नाम माथिल्लो निकायमा सिफारिस (सूचीसहित)

भोटेकोशी बाढीमा बेपत्ता भएका सप्तरीका व्यक्तिको नाम माथिल्लो निकायमा सिफारिस (सूचीसहित)

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.