ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, October 1, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

Loading

राजविराज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सप्तरीकाे पार्टी एकता समायाेजन तथा प्रशिक्षण कार्यक्रम भदाै ९ गते हुने भएकाे छ ।

मधेश प्रदेश संयाेक राजु खडकाकाे उपस्थितीमा राजबिराजमा आईतवार बसेकाे जिल्ला पदाधिकारी एवं केन्द्रीय सदस्यहरूकाे बैठकले उक्त दिन पार्टी समायाेजन गर्ने निर्णय गरेकाे जिल्ला संयाेजक प्रतापनारायण चाैधरीले बताए ।

उक्त कार्यक्रममा पार्टी शिर्ष नेतृत्व सहभागी हुने जिल्ला ईन्चार्ज सुर्यनाथ यादवले बताए ।

बैठकलाई सम्बाेधन गर्दै मधेश प्रदेश संयाेजक खडकाले जनताका दैनिकीसँग जाेडिन आग्रह गरे । आगामी भदाैकाे दाेश्राे सप्ताह भित्र मधेशका आठै जिल्लाकाे एकता समायाेन सम्पन्न गर्ने बताउदै खडकाले पार्टीलाई आन्तरिक रूपमा सुदृढ गरि ८४ मा हुने स्थानीय तहकाे निर्वाचनमा नेकपालाई मधेशमा पहिलाे पार्टी बनाउने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

Next Post

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

३५ वर्षीया महिलालाई जवर्जस्ती करणी गरेको आरोपमा दिलिप पक्राउ

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

सडकमा महिलाले बच्चा जन्माएको प्रकरण : अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइयो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौंबाट सप्तरीका चार युवक लागूऔषधसहित समातिए

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रबालको एकल उम्मेदवारी, महासचिवमा दुई जना

सप्तरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति सर्वसम्मत, निर्वाचन नहुने

एनपिएलको कमेन्ट्री मैथिली भाषामा पनि हुने

एनपिएलको कमेन्ट्री मैथिली भाषामा पनि हुने

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रबालको एकल उम्मेदवारी, महासचिवमा दुई जना

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रबालको एकल उम्मेदवारी, महासचिवमा दुई जना

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.