ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

पाउरोटी उद्योग, पानी उद्योग, नीजि विद्यालय इँट्टा उद्योगहरुमा अनुगमन गरिएको छ ।

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

Loading

राजविराज । खडक नगरपालिकाले बालश्रम मुक्त नगरपालिका घोषणा गर्ने भएको छ ।
यसका लागि बिहीबार अनुगमन गरिएको छ । नगरलाई बालश्रम मुक्त घोषणा गर्न अनुगमन समिति बनाइएको छ ।
उप प्रमुख रिता कुमारी चौधरीको अध्यक्षतामा बनेको समितिले बुधबार बालश्रम हुने सम्भावित ठाउँ मध्ये नगरपालिकाको वडा नम्बर १, ४ र ५ मा बिहीबार अनुगमन गरिएको हो ।
घोषणा तयारीको अन्तिम चरणमा बाल श्रम हुन सक्ने सम्भावित पाउरोटी उद्योग, पानी उद्योग, नीजि विद्यालय इँट्टा उद्योगहरुमा अनुगमन गरिएको छ ।
उप प्रमुख चौधरीको संयोजकत्वमा गरिएको अनुगमनमा प्रसासन शाखा प्रमुख रमाकान्त चौधरी, महिला बाल वालिका तथा जेष्ठ नागरिक अधिकारी अनिता कुमारी साह, सबल नेपाल का फिल्ड संयोजक अशोक कुमार साह, जिल्ला तथा नगरवाल संजालका अध्यक्ष शिव शंकर मण्डल, ईलाका प्रहरी कार्यालय कल्याणपुरका सब ईन्सपेक्टर धिरज कुमार यादव र नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य परिष कुमार कर्ण सहभागी थिए ।
खडक नगरपालिकाका ११ वटै वडाहरु वालश्रम मुक्त घोषणा भईसकेको र अब सम्पूर्ण नगर लाई पनि वालश्रम मुक्त घोषणा गर्ने तयारी अन्तिम चरणमा रहेको बाल कल्याण अधिकारी अनिता कुमारी साह ले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

Next Post

स्वास्थ्य, पोषण तथा बाल विकास कार्यक्रमको उपलब्धि उत्सव तथा हस्तान्तरण सम्पन्न

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

स्वास्थ्य, पोषण तथा बाल विकास कार्यक्रमको उपलब्धि उत्सव तथा हस्तान्तरण सम्पन्न

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

राजगढकाे बजेट ३८ करोडभन्दा बढी

राजगढकाे बजेट ३८ करोडभन्दा बढी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.