ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, June 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजगढकाे बजेट ३८ करोडभन्दा बढी

राजगढकाे बजेट ३८ करोडभन्दा बढी

Loading

राजविराज । सप्तरीको राजगढ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३/८४ का लागि रु ३८ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।

पालिकाको सोमबार आयोजित १७ औं गाउँसभामा बजेट प्रस्तुत गरिएको हो ।

आगामी आ.ब. का लागि कुल रु ३८ करोड ४८ लाख ३३ हजारको बजेट उक्त अवसरमा प्रस्तुत गरियो ।

चालुतर्फ रु २६ करोड ६ लाख ३३ हजार र पूँजीगततर्फ १२ करोड ४२ लाख विनियोजन गरिएको पालिका अध्यक्ष ओमप्रकाश मण्डलले जानकारी दिए ।

संघीय वित्तीय समानिकरणबाट रु १० करोड ३६ लाख, संघीय राजश्व बाँडफाँडबाट रू ९ करोड ६७ लाख २७ हजार, आन्तरिक राजस्वबाट रू ५० लाख, सशर्त अनुदानबाट रु १७ करोड २४ लाख र प्रदेश सरकार वित्तीय समानिकरणबाट रु ७१ लाख ६ हजार आय प्राप्त हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

Next Post

राजविराज नगरपालिकालाई साक्षर घोषणा गरिने, विवरण संकलन गर्न विद्यार्थी खटिदैं

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज नगरपालिकालाई साक्षर घोषणा गरिने, विवरण संकलन गर्न विद्यार्थी खटिदैं

राजविराज नगरपालिकालाई साक्षर घोषणा गरिने, विवरण संकलन गर्न विद्यार्थी खटिदैं

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

राजविराज नगरपालिकालाई साक्षर घोषणा गरिने, विवरण संकलन गर्न विद्यार्थी खटिदैं

राजविराज नगरपालिकालाई साक्षर घोषणा गरिने, विवरण संकलन गर्न विद्यार्थी खटिदैं

राजगढकाे बजेट ३८ करोडभन्दा बढी

राजगढकाे बजेट ३८ करोडभन्दा बढी

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

स्वास्थ्य, पोषण तथा बाल विकास कार्यक्रमको उपलब्धि उत्सव तथा हस्तान्तरण सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.