ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

असई यादव हत्या प्रकरण : एसपी खडकालाई विभागीय कार्वाहीको सिफारिस, सई मगर निलम्बित


Loading

मधेश सम्वाददाता
राजविराज, १५ कात्तिक ।
सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या सम्बन्धमा छानबिन गर्न बनेको सशस्त्र प्रहरीको समितिले तत्कालिन सप्तरीका सशस्त्र एसपी प्रदीप खडकालाई विकागीय कार्वाही गर्न भनेको छ ।
सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असइ) सत्यनारायण यादवको हत्याको घटनामा एसपी प्रदीप खड्कामाथि विभागीय कारबाहीको सिफारिस भएको छ ।
घट्नाको छानबिनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा गठन भएको समितिले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा एसपी खडकालाई विभागीय कार्वाही गर्न सिफारिस गरिएको छ ।
एसपी खडकाको कमजोर कमान्ड कन्ट्रोलका कारण घटना भएको छानबिन समितिले निष्कर्ष निकाल्दै विभागीय कार्वाहीका लागि सिफारिस गरेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ ।
सशस्त्र प्रहरीका असई यादवको शव फेला परेको एक साता नबित्दै एसपी खडकालाई सशस्त्र प्रहरीले हेडक्वाटरमा तानेको थियो ।
असई यादव गत २० असोजमा भारतीय क्षेत्रमा मृत फेला परेका थिए । सप्तरीको छिन्नमस्तास्थित बोर्डर आउट पोष्टमा कार्यरत असई यादव भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको जिरोगा पुनर्वासस्थित घोडदह खोलामा बिहीबार मृत भेटिएका थिए ।
सोही ठाउँमा कार्यरत सशस्त्र प्रहरीका जवान होमबहादुर खत्रीले उनको हत्या गरेको अनुसन्धानमा खुलेको छ । नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिइसकेको छ ।
सई मगर निलम्बित
सोही घट्नामा सशस्त्र प्रहरीका एक जना प्रहरी नायव निरीक्षक (सई) निलम्बित भएका छन् । तत्कालिन छिन्नमस्ता बिओपीका इन्चार्ज रहेका सई कृष्णबहादुर मगरलाई निलम्बन गरिएको छ ।
हत्या भएका असई यादवको घटनाको प्रारम्भि छानबिनमा विभागीय नीति तथा आदेश विपरीत काम गरेको आरोप लगाइएको छ ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत गोविन्द सुवेदी पनि निलम्बनमा परेका छन् ।
सुवेदीमाथि सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरु पु¥याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेको आरोप छ ।
४ कात्तिकमा सुवेदीको नेतृत्वको टोली चढेको सशस्त्रको ट्रक बाणगंगा नगरपालिकाको सिउटीमा दुर्घटना भएको थियो । जसमा तीन जना सशस्त्र र एक जना सर्वसाधारणको मृत्यु भएको थियो भने सुवेदीसहित तीन जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

उपेन्द्र यादवको चुनावी प्रचार गरेको भन्दै शाखा अधिकृत मनोज यादवसँग स्पष्टीकरण माग

Next Post

Valentino Rossi: Maverick Vinales can fight for title with Yamaha

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

Valentino Rossi: Maverick Vinales can fight for title with Yamaha

Here's how we built our company culture without going broke

Snapchat ex-employee claims company faked growth stats to boost value

These delicious Balinese street foods you need to try right now

डा. झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

डा. झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.