ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, June 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज नगरपालिकालाई साक्षर घोषणा गरिने, विवरण संकलन गर्न विद्यार्थी खटिदैं


राजविराज नगरपालिकालाई साक्षर घोषणा गरिने, विवरण संकलन गर्न विद्यार्थी खटिदैं

Loading

राजविराज । राजविराज नगरपालिकालाई साक्षर घोषणा गरिने भएको छ ।

अनौपचारिक एवं जीवन पर्यन्त शिक्षा अन्तर्गत साक्षर नगर घोषणा कार्यक्रम गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

१५ बर्षदेखि ६० बर्ष उमेर समूहका व्यक्तिलाई साक्षर बनाउने लक्ष्य रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवले जानकारी दिए । उनका अनुसार पहिला वडाहरु घोषणा गरिनेछ भने त्यसपछि नगरलाई घोषणा गरिनेछ ।

यसका निम्ति शुरुवाती चरणमा नगरभित्रका विद्यालयहरुमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई खटाइएको छ । साक्षर हुन चाहने व्यक्तिको नामावली संकलन गर्न कक्षा १० मा अध्ययनरत छात्रछात्रालाई खटाइएको हो । विद्यार्थीहरु मंगलबार आफ्‌नै टोलमा नामावली संकलन गरेका छन् । उनीहरुले बुधबार समेत नामावली संकलन गर्ने कार्यक्रम रहेको शिक्षा शाखा प्रमुख यादवले बताए ।

उनका अनुसार साक्षर हुनका लागि साधारण लेखपढ, मोवाइल चलाउन जान्ने, क्यालेण्डर हेर्न सक्ने, साधारण हरहिसाब गर्न सक्नेसहितका १२ वटा सूचक राखिएका छन् । यी सबै सूचकमा दक्ष बनाएर साक्षर बनाइने लक्ष्य नगरपालिकाले लिएको छ ।

चालू आ.ब.को संघीय सशर्त अनुदान अन्तर्गत यो कार्यक्रम गर्नलागिएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजगढकाे बजेट ३८ करोडभन्दा बढी

ग्रीन मधेश

ग्रीन मधेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

राजविराज नगरपालिकालाई साक्षर घोषणा गरिने, विवरण संकलन गर्न विद्यार्थी खटिदैं

राजविराज नगरपालिकालाई साक्षर घोषणा गरिने, विवरण संकलन गर्न विद्यार्थी खटिदैं

राजगढकाे बजेट ३८ करोडभन्दा बढी

राजगढकाे बजेट ३८ करोडभन्दा बढी

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

स्वास्थ्य, पोषण तथा बाल विकास कार्यक्रमको उपलब्धि उत्सव तथा हस्तान्तरण सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.