ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी : क्षेत्र नम्बर १ मा राप्रपाले दर्ता गरायो पहिलो उम्मेदवारी 

सप्तरी : क्षेत्र नम्बर १ मा राप्रपाले दर्ता गरायो पहिलो उम्मेदवारी 

Loading

मनु पासवान

कंचनरुप । आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि सप्तरीमा उम्मेदवारी दर्ता शुरु भएको छ ।

जिल्लाको क्षेत्र नम्बर १ मा पहिलो उम्मेदवारी दर्ता भएको छ । यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवारी दिएको छ ।

यो पार्टीबाट सत्यजीत कुमार झाले उम्मेदवारी दिएका छन् । उनी हनुमाननगर कंकालिनी नगरपालिका १ का बासिन्दा हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

डाक्नेश्वरी नगरपालिकाले भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने कर्मचारीलाई कार्वाही गर्ने

Next Post

जसपा अध्यक्ष उपेन्द्रले सप्तरी-३ बाट गराए उम्मेदवारी दर्ता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जसपा अध्यक्ष उपेन्द्रले सप्तरी-३ बाट गराए उम्मेदवारी दर्ता

जसपा अध्यक्ष उपेन्द्रले सप्तरी-३ बाट गराए उम्मेदवारी दर्ता

सप्तरी-४ : नेकपाका दुई उम्मेदवार

सप्तरी-४ : नेकपाका दुई उम्मेदवार

लगातार तीन पटक जितेका तेजुलालले चाैथाे पटक दर्ता गराए उम्मेदवारी

लगातार तीन पटक जितेका तेजुलालले चाैथाे पटक दर्ता गराए उम्मेदवारी

पुर्व मुख्यमन्त्री सतिश सिंहले स्वाभिमान पार्टीबाट दर्ता गराए उम्मेदवारी 

पुर्व मुख्यमन्त्री सतिश सिंहले स्वाभिमान पार्टीबाट दर्ता गराए उम्मेदवारी 

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

हातहतियार बुझाउन सप्तरी प्रशासनको आग्रह

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.