![]()
सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट दुई जनाले उम्मेदवारी दिएका छन् ।
यो पार्टीबाट रुबी कर्ण र तारा तिमिल्सिनाले एउटै क्षेत्रमा उम्मेदवारी दिएका हुन् ।
उनीहरुले आज छुट्टाछुट्टै समयमा उम्मेदवारी दिएका हुन । दुबैले आफू नै आधिकारिक उम्मेदवार भएको दावी गरेका छन् ।
कर्ण खडक र तिमिल्सिना सुरुङा नगरपालिकाका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1












