ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सुन्दरी खोलामा युवक मृत प्रकरण : मृतककै साथी पक्राउ


सुन्दरी खोलामा युवक मृत प्रकरण : मृतककै साथी पक्राउ

Loading

राजविराज । सप्तरीको कंचनरुप नगरपालिका ९ स्थित सुन्दरी खोलामा मृत भेटिएका युवकको उनकै साथीले हत्या गरेको खुलेको छ ।

गत २१ भदौमा कंचनरुप नगरपालिका ७ बलुवा बस्ने २५ बर्षीय राहुल कुमार चौधरी मृत भेटिएका थिए । प्रहरीले उनको हत्या भएको जनाएको छ ।

उनको हत्यामा संलग्न रहेको भन्दै कंचनरुप नगरपालिका ६ बस्ने पशुपति रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

२१ भदौमा रामले चौधरीलाई भारततर्फ लगी लागूऔषध खरीद गरी सुन्दरी खोलामा ल्याएका थिए । सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुण्डिराज नेउपानेका अनुसार रामले सो ठाउँमा चौधरीलाई अत्यधिक मात्रामा लागूऔषध सेवन गराई बेहोस बनाएका थिए । ‘चौधरी बेहोस भएपछि पुनः लागूऔषध जर्वजस्ती मुखमा राखी खुवाई निजको हत्या गरेको बयान रामले दिएका छन्, ‘नेउपानेले भने, ‘यसपछि चौधरीको सम्पूर्ण कपडा खोली मोवाइल र घडी लुटेर घरतर्फ गएका थिए ।’

रामलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
2

Related

Previous Post

झुण्डिएको अवस्थामा महिला मृत भेटिइन

Next Post

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश प्रदेशमा भोली सार्वजनिक विदा

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

छिन्नमस्तामा महा गंगाआरती शुरू हुँदै

छिन्नमस्तामा महा गंगाआरती शुरू हुँदै

शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता पनि निलम्बित

शम्भुनाथका मेयर गुप्ता भ्रष्टाचारी ठहर, ६ महिना कैद

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

बनाैलीकाे पाेखरीमा युवकको शव भेटियो

डाक्नेश्वरीका वडा अध्यक्षकाे निधन, शाेकमा विदा

डाक्नेश्वरीका वडा अध्यक्षकाे निधन, शाेकमा विदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.