राजविराज । मधेश प्रदेशमा बिहीबार (भोली) सार्वजनिक विदा हुने भएको छ ।
मधेश प्रदेश सरकारले मोहम्मद पैगम्बरको जन्मजयन्तीको अवसर पारेर सार्वजनिक विदा दिएको हो ।
मधेश सरकारको गृह, संचार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तम प्रसाद खरेलले बुधबार एक सूचना जारी गर्दै विदाबारे जानकारी गराएका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
+1
+1