ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

छिन्नमस्तामा महा गंगाआरती शुरू हुँदै

छिन्नमस्तामा महा गंगाआरती शुरू हुँदै

Loading

राजविराज । नेपालकै प्रसिद्ध सप्तरीको छिन्नमस्ता मन्दिरमा महागंगा आरती शुरू हुने भएकाे छ ।

मन्दिरकाे मूलगेट अगाडि महाआरती शुरू हुने भएकाे हाे । मन्दिरका पीठाधीश महाकान्त ठाकुरले शुक्रबार (भाेली) साँझदेखि याे महाआरती शुरू हुन लागेकाे जानकारी दिए । प्रत्येक दिन गर्नेगरी महाआरती शुरु गर्न लागिएको उनले जानकारी दिए ।

महाआरतीमा दैनिक ५ जना संलग्न हुनेछन् । उनीहरूलाई भारतकाे बनारस र कुशेश्वर स्थानबाट आरती सम्बन्धी विशेष तालिम दिएकाे उनले बताए ।

ठाकुरले देशको अन्य ठाउँभन्दा विशेष तरिकाले महागंगा आरती शुरू गरिने बताउँदै सहभागी हुन सबैसँग अनुराेध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
1
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

Next Post

शम्भुनाथका मेयर गुप्ता भ्रष्टाचारी ठहर, ६ महिना कैद

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता पनि निलम्बित

शम्भुनाथका मेयर गुप्ता भ्रष्टाचारी ठहर, ६ महिना कैद

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

बनाैलीकाे पाेखरीमा युवकको शव भेटियो

डाक्नेश्वरीका वडा अध्यक्षकाे निधन, शाेकमा विदा

डाक्नेश्वरीका वडा अध्यक्षकाे निधन, शाेकमा विदा

छिन्नमस्ताबाट १०० वाकीटकी सेट बरामद

छिन्नमस्ताबाट १०० वाकीटकी सेट बरामद

किसानका लागि नीतिगत कार्यक्रम ल्याएर अघि बढ्ने मन्त्रीको प्रतिबद्धता

किसानका लागि नीतिगत कार्यक्रम ल्याएर अघि बढ्ने मन्त्रीको प्रतिबद्धता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.