ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, November 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?


हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

Loading

राजविराज । हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन भएको छ ।
मंगलबार सप्तरी उद्योग वाणिज्य संघको सभाहलमा भएको पहिलो जिल्ला भेलाले अभियन्ता समूह गठन गरेको हो । शैशव राजु सहजकर्ता रहने गरी ३४ सदस्यीय समूह गठन गरिएको हो । बाँकी सबैलाई जिल्ला अभियन्ताको रुपमा राखिएको छ ।
सुरेन्द्र शर्मा, अतिश झा, रामप्रसाद कामैत, सुनिल कुमार मिश्र, वन मेहता, दुखी मेहता, शत्रुद्यण कर्ण, विपिन झा, काशिन्द्र खँग, रामजदेव मण्डल, रामनारायण मण्डल, पिंकी झा, समीम अन्सारी जिल्ला अभियन्तामा चयन भएका छन् ।
यस्तै, गुलजारी यादव, बिरेन्द्र देव, अर्जुन चौरसिया, धियानी मण्डल, दुर्गानन्द यादव, सदानन्द सोनी, शिबु यादव, सन्तोष मण्डल, श्याम मण्डल, चन्द्र मण्डल, जिबछ यादव, राजकुमार यादव, फुलेश्वर यादव, रामसागर मेहता, प्रदीप शर्मा, अमरेन्द्र कुमार झा, अमरेन्द्र साह, इसोलाल महतो, निरज मिश्र र डा. विशेष यादव समेत जिल्ला अभियन्तामा छनौट भएका छन् ।
शैशव राजुको अध्यक्षतामा सम्पन्न भेलामा बोल्दै हुंकार मधेशका केन्द्रीय प्रवक्ता केशव कुमारले विगत ७५ वर्षमा एउटा राम्रो पार्टी निर्माण हुन नसकेको, पार्टीहरुले सामुहिक पहिचान र अधिकार प्राप्त गर्न अपनाउनु पर्ने विचार सिद्धान्त नअपनाएको बताए ।
उनले अगाडि भने, ‘पार्टी व्यवस्थापन र पार्टी सदस्यहरुको जीवन यापनको लागि आर्थिक योजना नबनाएको, धर्म, राजनीति र दर्शनको अन्तरसम्बन्ध प्रष्ट पार्न नसकेको, पार्टीहरु लोकतान्त्रिक विधि प्रकृयाबाट चलाउन नसकेको, नमरुन्जेल अध्यक्ष बनिरहने प्रवृतिबाट मुक्त हुन सकेको छैन् ।’
यस्ता कमीकमजोरी देखिएपछि राजनीतिक, सामाजिक र आर्थिक परिवर्तन प्रत्याभुत हुने गरि काम गर्न हुंकार मधेश गठन भएको उनले बताए ।
कार्यक्रममा आर्थिक विभाग प्रमुख तथा केन्द्रीय अभियन्ता श्री सचिदानन्दले आर्थिक रूपमा सबै मधेशी आत्मनिर्भर नबनुन्जेल र जातीय विभेदको समुल अन्त्य नहुन्जेल मधेशको मुक्ति सम्भव नहुने बताए ।
कार्यक्रममा चन्द्रानन्द ज्योतिष, मनोज कुमार, बैजु स्वामी, सम्बोध कुमार, भोगेन्द्र मण्डल, डा. विशेष यादव लगायतले आ आफ्नो तर्फबाट शुभकामना मन्तव्य दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

दलित र विपन्नलाई शौचालय, स्नान घर र शुद्ध खानेपानी

ग्रीन मधेश

ग्रीन मधेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

दलित र विपन्नलाई शौचालय, स्नान घर र शुद्ध खानेपानी

दलित र विपन्नलाई शौचालय, स्नान घर र शुद्ध खानेपानी

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरीका युवक लागूऔषधसहित जडिबुटीबाट पक्राउ

सप्तरी जिल्ला बार एकाईमा विशेष साधारण सभा हुने

सप्तरी जिल्ला बार एकाईमा विशेष साधारण सभा हुने

ध्वनी प्रदूषण : सप्तरीका जनप्रतिनिधीले सुनाए दुःखद कथाहरु, नियन्त्रण गर्न कानुनको आवश्यक्तामा जोड

ध्वनी प्रदूषण : सप्तरीका जनप्रतिनिधीले सुनाए दुःखद कथाहरु, नियन्त्रण गर्न कानुनको आवश्यक्तामा जोड

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरीका एक युवक लागूऔषधसहित सिन्धुलीबाट पक्राउ

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.