ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, October 31, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी जिल्ला बार एकाईमा विशेष साधारण सभा हुने


सप्तरी जिल्ला बार एकाईमा विशेष साधारण सभा हुने

Loading

राजविराज । सप्तरी जिल्ला बार एकाईमा विशेष साधारण सभा हुने भएको छ ।

बारका पूर्व अध्यक्षसहित सदस्यहरुले निवेदन मार्फत् विशेष साधारण सभाको माग गरेका थिए । गत १९ असोजमा दिएको निवेदनको आधारमा एकाईले विशेष साधारण सभा गर्न लागेको हो ।

आगामी मंसिर ११ गते शुक्रबारका दिन दिउँसो १ बजेका लागि विशेष साधारण सभा तोकिएको छ । जिल्ला बारको भवनमा विशेष साधारण सभा हुने बारका उपाध्यक्ष मिस्टर चौधरी र सचिव राम एकबाल मण्डलले एक पत्र मार्फत् बताएका छन् ।

दुबैले हस्ताक्षर गरेको पत्रमा मंसिर ११ गतेको विशेष साधारण सभामा सहभागी हुन जिल्ला बारका सम्पूर्ण कानुन व्यवसायीलाई यसै सूचना मार्फत जानकारी गराइएको उल्लेख छ ।

उपाध्यक्ष मिस्टर चौधरीले भने दबाबमा आएर यस्तो सूचना निकाल्नुपरेको प्रतिकृया दिएका छन् । ‘केहि कानुन व्यवसायी आएर दबाद दिन थाले’ इग्रीन मधेशसँग उनले भने, ‘त्यहीं दबाबकाबीचमा यो सूचना निकालिएको छ ।’

सूचना निकालिएपनि कार्यसमितिमा यसबारे छलफल हुने उनले बताए ।

सप्तरी जिल्ला बारमा लामो समयदेखि विवाद रहँदै आएको छ । पूर्व अध्यक्षसहितका सदस्यहरुले बर्तमान पदाधिकारीले अनियमितता भएको भन्दै आएका छन् ।

बर्तमान पदाधिकारीले कुनै किसिमको अनियमितता नगरेको र उनीहरुले बलजफ्‌ती गर्दै आएको बताएका छन् । बर्तमान कार्यसमितिको समयावधी पनि सकिसकिएको छ । ९ कात्तिकदेखि नै यो कार्यसमितिको पदावधी सकिसकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

ध्वनी प्रदूषण : सप्तरीका जनप्रतिनिधीले सुनाए दुःखद कथाहरु, नियन्त्रण गर्न कानुनको आवश्यक्तामा जोड

ग्रीन मधेश

ग्रीन मधेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरी जिल्ला बार एकाईमा विशेष साधारण सभा हुने

सप्तरी जिल्ला बार एकाईमा विशेष साधारण सभा हुने

ध्वनी प्रदूषण : सप्तरीका जनप्रतिनिधीले सुनाए दुःखद कथाहरु, नियन्त्रण गर्न कानुनको आवश्यक्तामा जोड

ध्वनी प्रदूषण : सप्तरीका जनप्रतिनिधीले सुनाए दुःखद कथाहरु, नियन्त्रण गर्न कानुनको आवश्यक्तामा जोड

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरीका एक युवक लागूऔषधसहित सिन्धुलीबाट पक्राउ

सामूहिक बलात्कारको शिकार भएकी महिलालाई इन्सेकद्वारा सहयोग

सामूहिक बलात्कारको शिकार भएकी महिलालाई इन्सेकद्वारा सहयोग

बर्तमान सरकार जनताका समस्याप्रति गम्भीर बन्न सकेन : महामन्त्री संग्रौला

बर्तमान सरकार जनताका समस्याप्रति गम्भीर बन्न सकेन : महामन्त्री संग्रौला

देब जातीको इतिहास लिपिबद्ध गरिने

देब जातीको इतिहास लिपिबद्ध गरिने

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.