ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, October 25, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

देब जातीको इतिहास लिपिबद्ध गरिने


देब जातीको इतिहास लिपिबद्ध गरिने

Loading

राजविराज । अति अल्पसंख्यक सूचीमा रहेको देब जातीको इतिहास लिपिबद्ध गरिने भएको छ ।

जातीय संगठन बागेश्वरी सेवा समितिले देब जातीको इतिहास सम्बन्धी गोष्ठीको आयोजना गर्दै यस्तो निर्णय गरेको छ ।

शनिबार आयोजना गरिएको गोष्ठीमा चार जना इतिहासविदले देब जातीको इतिहासबारे कार्यपत्र प्रस्तुत गरे ।

अधिबक्ता रामनारायण देव, शोभाकान्त देव, इन्जिनियर सचिन्द्र प्रसाद देव र इन्जिनियर भुवनेश्वर देबले जातीय इतिहास सम्बन्धी आ–आफ्‌ना कार्यपत्र प्रस्तुत गरे ।

कार्यपत्र प्रस्तुत भएपछि यसलाई मूर्त रुप दिन एक समिति गठन गरिएको छ । बागेश्वरी सेवा समितिका अध्यक्ष इन्जिनियर इन्द्रनारायण देवको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिमा भवानी सेवा समितिका अध्यक्ष बिष्णुप्रसाद देव, डा. चिरञ्जिवी लाल देब, डा. कमानन्द देब, अधिबक्ता रामनारायण देव, इन्जिनियर सचिन्द्र कुमार देव, इन्जिनियर भुवनेश्वर देव सदस्य छन् ।

समितिको सल्लाहकारमा पूर्व मन्त्री जितेन्द्रनारायण देव, धुव्र देब र प्रतापनारायण चौधरीलाई राखिएको छ ।

नेपालमा देब जातीको संख्या अहिले सात हजार ४१८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नाना पाटेकरको पारिवारिक सम्बन्धबारे फैलिएका खबरमा छोराको आपत्ति, तनुश्रीका दाबीप्रति पनि असन्तुष्टि

ग्रीन मधेश

ग्रीन मधेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

देब जातीको इतिहास लिपिबद्ध गरिने

देब जातीको इतिहास लिपिबद्ध गरिने

नाना पाटेकरको पारिवारिक सम्बन्धबारे फैलिएका खबरमा छोराको आपत्ति, तनुश्रीका दाबीप्रति पनि असन्तुष्टि

नाना पाटेकरको पारिवारिक सम्बन्धबारे फैलिएका खबरमा छोराको आपत्ति, तनुश्रीका दाबीप्रति पनि असन्तुष्टि

छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि पाएनन् तलब, ज्येष्ठ नागरिक पनि निराश

छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि पाएनन् तलब, ज्येष्ठ नागरिक पनि निराश

आगलागीमा पाँच चौपाया जल्यो, एक घर नष्ट

आगलागीमा पाँच चौपाया जल्यो, एक घर नष्ट

सप्तरी : हात्तीलाई मारेर गाडेको पाइयो, एक जना पक्राउ

सप्तरी : हात्तीलाई मारेर गाडेको पाइयो, एक जना पक्राउ

सप्तरीका युवक गाँजासहित उदयपुरबाट समातिए

सप्तरीका युवक गाँजासहित उदयपुरबाट समातिए

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.