ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, October 17, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

आगलागीमा पाँच चौपाया जल्यो, एक घर नष्ट

आगलागीमा पाँच चौपाया जल्यो, एक घर नष्ट

Loading

गंगा प्रसाद साह
भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा आगलागी भएको छ ।
गएराति भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ भने पाँच वटा चौपायाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर १ भारदह बस्ने तारानन्द माझीको घरमा भएको आगलागीले उनको एक घर जलेको छ । एक गाई र चार वटा बाख्राको जलेर मृत्यु भएको छ ।
आगलागी कसरी भयो भन्ने खुल्न सकेको छैन् । स्थानीय, प्रहरी मिलेर आगोलाई निभाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : हात्तीलाई मारेर गाडेको पाइयो, एक जना पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

आगलागीमा पाँच चौपाया जल्यो, एक घर नष्ट

आगलागीमा पाँच चौपाया जल्यो, एक घर नष्ट

सप्तरी : हात्तीलाई मारेर गाडेको पाइयो, एक जना पक्राउ

सप्तरी : हात्तीलाई मारेर गाडेको पाइयो, एक जना पक्राउ

सप्तरीका युवक गाँजासहित उदयपुरबाट समातिए

सप्तरीका युवक गाँजासहित उदयपुरबाट समातिए

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.