ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

परफरमेन्स राम्रो नभए सिंहलाई मुख्यमन्त्रीबाट फिर्ता बोलाउँछौं : जनमत

परफरमेन्स राम्रो नभए सिंहलाई मुख्यमन्त्रीबाट फिर्ता बोलाउँछौं : जनमत

Loading

राजविराज । मधेश प्रदेशको सत्तारुढ दल जनमतले मुख्यमन्त्री सतिश कुमार सिंहले राम्रो परफरमेन्स देखाउन नसके फिर्ता बोलाउने जनाएको छ ।
मुख्यमन्त्री सिंहले विश्वासको मत लिन शनिबार बोलाइएको प्रदेश सभाको बैठकमा बोल्दै जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले जनताको पक्षमा राम्रो काम गर्न नसके मुख्यमन्त्रीबाट फिर्ता बोलाइने बताए । ‘राम्रो काम नगरे कुर्सीमा बसाउन सकिन्न’ उनले भने, ‘जनमत पार्टी जनताको अपेक्षा अनुसार काम खोजेको छ । त्यो नभए हामी फिर्ता बोलाउँछौं ।’
‘जनताले कामको अनुभू ितगर्न नसके सरकारको काम रहँदैन्’ उनले भने, ‘त्यसपछि जतिखेर पनि मुख्यमन्त्रीबाट सिंहलाई निकाल्न सक्ने हैसियत जनमत पार्टीले राख्छ ।’
संसदीय दलका नेता यादवले सबै दल मिलेर प्रदेशलाई समृद्ध बनाउनुपर्नेमा जोड् दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मुख्यमन्त्री सिंहले पाए विश्वासको मत, पक्षमा ६७ मत

Next Post

सप्तकोशीमा पानीको बहाब तिब्र, ३६ ढोका खोलियो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तकोशीमा पानीको बहाब तिब्र, ३६ ढोका खोलियो

सप्तकोशीमा पानीको बहाब तिब्र, ३६ ढोका खोलियो

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास स्मरण, बिभिन्न कार्यक्रमको आयोजना

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास स्मरण, बिभिन्न कार्यक्रमको आयोजना

सप्तकोशीमा पानीको बहाब निरन्तर बढ्दै, ४६ ढोका खोलियो

सप्तकोशीमा पानीको बहाब निरन्तर बढ्दै, ४६ ढोका खोलियो

सप्तकोशीमा पानीको बहाब निरन्तर बढ्दै, ४६ ढोका खोलियो

सप्तकोशीकाे सबै ५६ ढोका खोलियो

सप्तरीबाट एकै परिवारका तीन जना जसपा नेपालका केन्द्रीय सदस्य, अरु को–को परे ?

सप्तरीबाट एकै परिवारका तीन जना जसपा नेपालका केन्द्रीय सदस्य, अरु को–को परे ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.