भारदह । लगातारको बर्षापछि सप्तकोशी नदीको बहाब बढ्दै गएको छ । आइतबार बिहान ८ बजेसम्म ३ लाख ४२ हजार ५२० क्यूसेक प्रति सेकेण्डका दरले पानीको बहाब भइरहेको कोशी व्यारेज नियन्त्रण कक्षले मापन गरेको छ ।
पानीको बहाब बढ्दै जाँदा व्यारेजको ४६ वटा ढोका खोलिएको छ । सप्तरीसहित पहाडी जिल्लामा समेत शनिबार बिहानदेखि निरन्तर बर्षा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
+1
+1