ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

दाहालको प्रधानमन्त्री पद गुम्यो

दाहालको प्रधानमन्त्री पद गुम्यो

Loading

राजविराज । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्री पद गुमेको छ ।

शुक्रबारको प्रतिनिधीसभामा दाहालले विश्वासको मत पाउन नसकेपछि उनको पद गुमेको हो ।

दाहालले विश्वासको मत माग्दा पक्षमा ६३ मत मात्रै प्राप्त भएको छ । विपक्षमा १९४ मत प्राप्त भयो । एक सांसद तटस्थमा बसे । दाहाललाई आफ्नो पार्टी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले पक्षमा मतदान गरेका हुन् ।

शुक्रबारको बैठकमा २९८ जना सांसद उपस्थित थिए ।

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री दाहालले शुक्रबार विश्वासको मत मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीबाट एकै परिवारका तीन जना जसपा नेपालका केन्द्रीय सदस्य, अरु को–को परे ?

Next Post

निरंकुश बनेको भन्दै जलाइयो डाक्नेश्वरीका मेयरको पुत्ला

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
निरंकुश बनेको भन्दै जलाइयो डाक्नेश्वरीका मेयरको पुत्ला

निरंकुश बनेको भन्दै जलाइयो डाक्नेश्वरीका मेयरको पुत्ला

सडक निर्माण नगरेपछि छिन्नमस्ताका जनप्रतिनिधीद्धारा सडक डिभिजन कार्यालयमा धर्ना र नाराबाजी

सडक निर्माण नगरेपछि छिन्नमस्ताका जनप्रतिनिधीद्धारा सडक डिभिजन कार्यालयमा धर्ना र नाराबाजी

सप्तरीबाट दुई जना मन्त्री

सप्तरीबाट दुई जना मन्त्री

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

त्रिशूली दुर्घटनाका मृतक परिवारलाई एक लाख दिने मुख्यमन्त्री सिंहको घोषणा

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

गुडिरहेको बसबाट हाम फाल्दा सप्तरीका युवकको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.