ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सडक निर्माण नगरेपछि छिन्नमस्ताका जनप्रतिनिधीद्धारा सडक डिभिजन कार्यालयमा धर्ना र नाराबाजी

सडक निर्माण नगरेपछि छिन्नमस्ताका जनप्रतिनिधीद्धारा सडक डिभिजन कार्यालयमा धर्ना र नाराबाजी

Loading

राजविराज । सहमति अनुसार राजविराज–छिन्नमस्ता सडक निर्माण नगरेको भन्दै छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधीहरुले सिरहाको लहानस्थित सडक डिभिजन कार्यालयमा धर्ना दिएका छन् ।

आईतबार लहानस्थित सडक डिभिजनको कार्यालय पुगेका छिन्नमस्ताका जनप्रतिनिधीले ३ घण्टा धर्ना दिदैं नाराबाजी गरेका छन् । गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको नेतृत्वमा गएका जनप्रतिनिधीले धर्नासहित नाराबाजी गरेका हुन् ।

गत ६ असारमा बर्षाका कारण आवतजावत गर्न समस्या भइरहेको राजविराज–सखडा तथा सखडा– नेउर सडकको पाँच दिनभित्र मर्मत सम्भार गरिने सडक डिभिजन कार्यालय लहानका प्रतिनिधी र ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएका थिए् ।

छिन्नमस्ता गाउँपालिकामा सडक डिभिजनका कर्मचारी सहित स्थानीय जनप्रतिनिधिको ६ असारमा बसेको बैठकले ७ असारदेखि नै आबश्यक मर्मत सम्भार गरी आबतजाबत सहज बनाउन काम शुरु गरिने निर्णय नै भएको थियो ।

त्यस अनुरुप एक महिना बित्न लाग्दा समेत निर्माण कम्पनी र सडक डिभिजन कार्यालय समेतले चासो नदिएपछि कार्यालयमै गएर आन्दोलन गरेको अध्यक्ष चौधरीले बताए ।

उनले धर्ना र नाराबाजी सांकेतिक मात्रै भएको बताउँदै अबिलम्ब निर्माण कार्य नथालिए थप आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

निरंकुश बनेको भन्दै जलाइयो डाक्नेश्वरीका मेयरको पुत्ला

Next Post

सप्तरीबाट दुई जना मन्त्री

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीबाट दुई जना मन्त्री

सप्तरीबाट दुई जना मन्त्री

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

त्रिशूली दुर्घटनाका मृतक परिवारलाई एक लाख दिने मुख्यमन्त्री सिंहको घोषणा

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

गुडिरहेको बसबाट हाम फाल्दा सप्तरीका युवकको मृत्यु

बन्न लागेको रामराजा प्रतिष्ठान र बीपी प्रतिष्ठानबीच समन्वय गर्ने सम्झौता

बन्न लागेको रामराजा प्रतिष्ठान र बीपी प्रतिष्ठानबीच समन्वय गर्ने सम्झौता

‘राजविराज नपाले सिटिइभिटी भवन निर्माणको टेन्डर गोप्य सूचना जारी गरी लगायो’

‘राजविराज नपाले सिटिइभिटी भवन निर्माणको टेन्डर गोप्य सूचना जारी गरी लगायो’

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.