ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, May 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डाक्नेश्वरी नगरपालिकाले भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने कर्मचारीलाई कार्वाही गर्ने


डाक्नेश्वरी नगरपालिकाले भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने कर्मचारीलाई कार्वाही गर्ने

Loading

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाले भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने कर्मचारीलाई कार्वाही गर्ने भएको छ ।

औषधि निकासा नै नगरी औषधि बुझिलिएको भर्पाई गराउन खोजेको केही कर्मचारीले लगाएको आरोपको खण्डन गर्न नगरपालिकाका जनप्रतिनिधी र प्रमुख प्रशासकीय अधिकृतले सोमबार पत्रकार सम्मेलन गरेका छन् । र, त्यस क्रममा भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने कर्मचारीलाई कार्वाही गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा नगर प्रमुख रामलखन मलाह र प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डलले जारी गरेको विज्ञप्तीमा अब भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने कर्मचारीलाई आवश्यक कार्वाहीको प्रकृया अगाडि बढाइने उल्लेख गरिएको छ ।

स्वास्थ्य शाखाका सह संयोजक महेश कुमार पण्डितले औषधि निकासा नै नगरी बुझिलिएको भपाई गराउन खोजेको कुरा कपोकल्पित, झुठा रहेको र स्वास्थ्य शाखाबाट खरीद भएको औषधि तथा सर्जिकल सामग्रीको भपाई पीएएमएस भी२ अनलाइन माध्यमबाट माग फारम, खरीद आदेश, दाखिला र हस्तान्तरण फारम समेत यसै सफ्‌टवेयरबाट मात्र संचालन भएको हुँदा त्यसमा कुनै पनि किसिमको गलत भपाई गराउन नसकिने व्यवस्था रहेको विज्ञप्तीमा जनाइएको छ ।

नगरपालिकाका केही स्वास्थ्यकर्मीले एक साताअघि पत्रकारै सम्मेलनको आयोजना गरी औषधि खरीद नगरेपनि आफूहरुसँग बु्‌झाएको भर्पाई माग गरेको र नदिँदा सरुवा गरेको आरोप लगाएका थिए ।

सोमबार नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सफ्‌टवेयरबाट मात्रै संचालन हुने उक्त प्रकृयाबिरुद्ध कर्मचारील्े बोलेको भनाईमा कुनै सत्यता नरहेको र दुःख दिने मनसाय समग्रमा सरुवा टार्ने बहाना मात्रै बनाउन खोजेको देखिन्छ ।’

सेवाहरुलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउन, बिभिन्न समयमा कर्मचारीको सेवा, नियमितता तथा सेवा/संस्था व्यवस्थापन सम्बन्धी जनता/सेवाग्राहीबाट प्रत्यक्ष रुपमा साथै कर्मचारी/जनप्रतिनिधीबाट प्राप्त गुनासोलाई सम्बोधन गर्न र लामो समयदेखि एउटै स्थानमा कार्यरत कर्मचारीलई भिन्न–भिन्न वडाहरुको कार्य अनुभव दिलाउनका लागि प्रचलित ऐन, कानुनको परिभिभित्र रही कुनै किसिमको पक्षपात, पूर्वाग्रह तथा राजनीतिक आस्थाको आधारमा नपरी सरुवा गर्दै कामकाज गर्नेगरी खटाउने तथा कामकाजमा रहेकाहरुलाई काज फिर्ता गरिएको विज्ञप्तीमा उल्लेख छ ।

निश्चित अवधीको कार्य सम्पादान मूल्यांकनको आधारमा हुने कर्मचारीको स्तरबृद्धि प्रचलित कानुन अनुसार नै हुने गरेको र यसमा लेनदेन र पहुँचको आधारमा सम्भावना नै नभएको अवस्थामा लगाइएको आरोप कपोकल्पित र निराधार छ’ विज्ञप्तीमा भनिएको छ ।’

इबिडिङ मार्फत ठेक्का गरी औषधि खरीद गरिसकिएको र माघ १२ सम्म सम्प्ूर्ण स्वास्थ्य संस्थाहरुमा औषधि तथा सर्जिकल सामग्री हस्तान्तरण गरिने पत्रकार सम्मेलनमा स्वास्थ्य शाखाका सह संयोजक महेश कुमार पण्डितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

इप्रका कंचनपुरका डीएसपी फेरिए, अब रायमाझी आउने

Next Post

सप्तरी : क्षेत्र नम्बर १ मा राप्रपाले दर्ता गरायो पहिलो उम्मेदवारी 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी : क्षेत्र नम्बर १ मा राप्रपाले दर्ता गरायो पहिलो उम्मेदवारी 

सप्तरी : क्षेत्र नम्बर १ मा राप्रपाले दर्ता गरायो पहिलो उम्मेदवारी 

जसपा अध्यक्ष उपेन्द्रले सप्तरी-३ बाट गराए उम्मेदवारी दर्ता

जसपा अध्यक्ष उपेन्द्रले सप्तरी-३ बाट गराए उम्मेदवारी दर्ता

सप्तरी-४ : नेकपाका दुई उम्मेदवार

सप्तरी-४ : नेकपाका दुई उम्मेदवार

लगातार तीन पटक जितेका तेजुलालले चाैथाे पटक दर्ता गराए उम्मेदवारी

लगातार तीन पटक जितेका तेजुलालले चाैथाे पटक दर्ता गराए उम्मेदवारी

पुर्व मुख्यमन्त्री सतिश सिंहले स्वाभिमान पार्टीबाट दर्ता गराए उम्मेदवारी 

पुर्व मुख्यमन्त्री सतिश सिंहले स्वाभिमान पार्टीबाट दर्ता गराए उम्मेदवारी 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.