ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

छिन्नमस्तामा उज्यालो नेपाल पार्टीको कार्यालय स्थापना 

छिन्नमस्तामा उज्यालो नेपाल पार्टीको कार्यालय स्थापना 

Loading

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा उज्यालो नेपाल पार्टीको पालिका स्तरीय कार्यालय स्थापना भएको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र २ का प्रत्यक्षतर्फका उम्मेदवार डा. दिपक चौधरीले सोमबार कार्यालय उद्घाटन गरेका छन् ।

त्यस अवसरमा बोल्दै डा. चौधरीले छिन्नमस्ता र राजविराजलाई जोडेर साँस्कृतिक पर्यटकीय नगरीको रुपमा विकास गर्नकालागि आफू प्रयासरत रहने र यसबाट मात्र यस क्षेत्रमा रोजगारी सृजना गर्न सकिने बताए ।

उक्त कार्यक्रममा उज्यालो नेपाल पार्टी सप्तरीका जिल्ला संयोजक डा. सूर्य प्रसाद यादवले यस क्षेत्रको विकासको लागि योग्य उम्मेदवार नछानिएसम्म शिक्षा, स्वास्थ्य र विकास सम्भव नहुने बताए ।

उक्त अवसरमा ललित यादवको नेतृत्वमा ११ सदस्यीय पालिकास्तरीय समिति गठन भएको छ ।

कार्यक्रममा जिल्ला सल्लाहाकारहरु सुधारकर सिंह र अजित चौधरीले राम्रो उम्मेदवारको छनौटबाट मात्र सप्तरीको विकास सम्भव हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

Next Post

सप्तरीका क–कसको हटाइयो समानुपातिक बन्द सूचीबाट नाम ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

सप्तरीका क–कसको हटाइयो समानुपातिक बन्द सूचीबाट नाम ?

सप्तरी–२ का उम्मेदवार डा. शरदसिंह यादवले गरे ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

सप्तरी–२ का उम्मेदवार डा. शरदसिंह यादवले गरे ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

सप्तरीमा एचपीभी खाेप लगाउने अभियान माघ २५ गतेबाट शुरू हुने 

सप्तरीमा एचपीभी खाेप लगाउने अभियान माघ २५ गतेबाट शुरू हुने 

आचारसंहिता उल्लंघन गर्ने पक्षलाई कार्वाही गर्न नेवि संघको माग

आचारसंहिता उल्लंघन गर्ने पक्षलाई कार्वाही गर्न नेवि संघको माग

उम्मेदबारी दिएको अधिकांस ठाउँमा आफ्‌नो पार्टी जित्छ : कुलमान घिसिङ

उम्मेदबारी दिएको अधिकांस ठाउँमा आफ्‌नो पार्टी जित्छ : कुलमान घिसिङ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.