ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उम्मेदबारी दिएको अधिकांस ठाउँमा आफ्‌नो पार्टी जित्छ : कुलमान घिसिङ

उम्मेदबारी दिएको अधिकांस ठाउँमा आफ्‌नो पार्टी जित्छ : कुलमान घिसिङ

Loading

राजविराज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उम्मेदबारी दिएको अधिकांस ठाउँमा आफ्‌नो पार्टी जित्ने दावी गरेका छन् ।

राजविराजमा शुक्रबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घिसिङले यस्तो दावी गरेका हुन् ।

१६५ निर्वाचन क्षेत्रमध्ये १२१ ठाउँमा आफ्‌नो पार्टीले उम्मेदबारी दिएको जनाउँदै उनले तीमध्ये अधिकांस ठाउँमा जीत हुने घिसिङले बताए ।

पूर्व मन्त्री समेत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शैली दिर्घकालिन नभएको बताए । ‘जुन हिसाबले उहाँहरु लाग्नुभएको छ त्यो दिर्घकालिन होइन्‌’ उनले भने ।

‘रास्वपासँग एकीकरण नगरी केही समय अघि पार्टी खोलेर आएको भए आफ्‌नो पार्टी अझ अगाडि बढ्थ्यो’ उनले भने, ‘जनताले हामीलाई माया गर्छ भन्ने विश्वास छ ।’

कुनै शर्त बिना सबै त्यागेर हामी नेपाली जनताको भावना बमोजिम एउटा नयाँ शक्ति बनोस् भन्ने लाइनमा रास्वपासँग मिल्न गएको भएपनि कार्यान्वयन चरणमा समस्या उत्पन्न भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

आचारसंहिता उल्लंघन गर्ने पक्षलाई कार्वाही गर्न नेवि संघको माग

Next Post

बालेन सप्तरी आउँदै

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बालेन सप्तरी आउँदै

बालेन सप्तरी आउँदै

कांग्रेसका सभापति गगन थापा भोली सप्तरी आउँदै

कांग्रेसका सभापति गगन थापा भोली सप्तरी आउँदै

स्थिर सरकार बनाउन अपील गर्दै रुकुमका शर्माद्वारा मेची–महाकाली पैदल यात्रा

स्थिर सरकार बनाउन अपील गर्दै रुकुमका शर्माद्वारा मेची–महाकाली पैदल यात्रा

भ्रष्टाचारविरुद्ध महासंग्राम शुरु गर्छौ : गगन थापा

भ्रष्टाचारविरुद्ध महासंग्राम शुरु गर्छौ : गगन थापा

गजेन्द्रको शालिकमा मार्ल्यापण गर्दै सतिश सिंहले भने–सम्मान गर्न नआउनेलाई अपमान गर्ने अधिकार पनि छैन

गजेन्द्रको शालिकमा मार्ल्यापण गर्दै सतिश सिंहले भने–सम्मान गर्न नआउनेलाई अपमान गर्ने अधिकार पनि छैन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.