ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गजेन्द्रको शालिकमा मार्ल्यापण गर्दै सतिश सिंहले भने–सम्मान गर्न नआउनेलाई अपमान गर्ने अधिकार पनि छैन

गजेन्द्रको शालिकमा मार्ल्यापण गर्दै सतिश सिंहले भने–सम्मान गर्न नआउनेलाई अपमान गर्ने अधिकार पनि छैन

Loading

राजविराज । स्वाभिमान पार्टीका दुई जना उम्मेदवारले राजविराजस्थित गजेन्द्रनारायण सिंहको शालिकमा मार्ल्यापण गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले गाडीबाटै शालिकमा माला फ्याँकेर अपमान गरेको दृश्य देखेपछि आफूहरु मार्ल्यापण गर्नका लागि आएको उनीहरुले प्रतिकृया दिएका छन् ।
मधेश प्रदेशका पूर्व मुख्यमन्त्री एवं सप्तरी–२ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार सतिश कुमार सिंह र क्षेत्र नम्बर १ का उम्मेदवार सुमित साहले शालिकमा मार्ल्यापण गरे ।
‘गजेन्द्र बाबू मधेशकै मसिहा हुनुहुन्छ, संघीयताका प्रणेता हुनुहुन्छ’ मार्ल्यापण गरेपछि सिंहले भने, ‘उहाँको सम्मान गर्न नजान्नेलाई अपमान गर्ने अधिकार पनि छैन् ।’
आफूलाई मधेशी भन्ने र मधेशमै आएर मधेशका लागि लडेका व्यक्तिको अपमान गर्नु ठीक नभएको उनले बताए ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र रोड शो गर्ने क्रममा गाडीबाटै शालिकमा माला फ्याँकेको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

भ्रष्टाचारविरुद्ध महासंग्राम शुरु गर्छौ : गगन थापा

Next Post

देशमा राजतन्त्र कहिल्यै पनि फर्केर आउन सक्दैन : उपेन्द्र यादव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
देशमा राजतन्त्र कहिल्यै पनि फर्केर आउन सक्दैन : उपेन्द्र यादव

देशमा राजतन्त्र कहिल्यै पनि फर्केर आउन सक्दैन : उपेन्द्र यादव

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

होस्टेलबाट सप्तरीकी महिला लागूऔषधसहित पक्राउ

डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

कंचनरुप नगरपालिका : उप मेयरले दायर गरेको चार रिट खारेज, दुई वटामा पुगेन दावी

शिक्षित आमाको संख्या बढ्दै, शिशुलाई स्तनपान गराउने क्रम घट्दै

शिक्षित आमाको संख्या बढ्दै, शिशुलाई स्तनपान गराउने क्रम घट्दै

नेकपाका उम्मेदवार साहद्वारा घरदैलोलाई तिव्रता

नेकपाका उम्मेदवार साहद्वारा घरदैलोलाई तिव्रता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.