ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कंचनरुप नगरपालिका : उप मेयरले दायर गरेको चार रिट खारेज, दुई वटामा पुगेन दावी

डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

Loading

राजविराज । सप्तरीको कंचनरुप नगरपालिकाका उप मेयर मुना पोखरेलले नगरपालिका र मेयर ललन गुप्ताबिरुद्ध दायर गरेको अधिकांस रिट अदालतले खारेज गरिदिएको छ ।

लामो समयदेखि उच्च अदालत, जनकपुर राजविराज इजलासमा विचाराधीन रहेको रिटहरु उपर अदालतले बिहीबार आफ्‌नो आदेश दिएको छ ।

आदेश बमोजिम चार वटा रिट खारेज, एउटा माग बमोजिम नहुने, दुई वटामा दावी नपुग्ने फैसला अदालतले गरेको छ ।

दुई वटामा आंशिक रिट जारी हुने अदालतको बिहीबारको इजलासले भनेको छ ।

अदालतका न्यायाधीशद्वय रामबहादुर थापा र शरला मोक्तानको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

उप मेयर पोखरेलले नगरपालिका र मेयर गुप्तालाई विपक्षी बनाएर ९ वटा रिट दायर गरेकी थिइन् ।

Related

Previous Post

होस्टेलबाट सप्तरीकी महिला लागूऔषधसहित पक्राउ

Next Post

शिक्षित आमाको संख्या बढ्दै, शिशुलाई स्तनपान गराउने क्रम घट्दै

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शिक्षित आमाको संख्या बढ्दै, शिशुलाई स्तनपान गराउने क्रम घट्दै

शिक्षित आमाको संख्या बढ्दै, शिशुलाई स्तनपान गराउने क्रम घट्दै

नेकपाका उम्मेदवार साहद्वारा घरदैलोलाई तिव्रता

नेकपाका उम्मेदवार साहद्वारा घरदैलोलाई तिव्रता

उज्यालो नेपाल पार्टीका उम्मेदवार चौधरीको घोषणा–गरिबलाई निःशुल्क बिजुली

उज्यालो नेपाल पार्टीका उम्मेदवार चौधरीको घोषणा–गरिबलाई निःशुल्क बिजुली

पूर्व सांसद डा. यादवद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन, चाँडै पार्टी प्रवेश गर्ने

पूर्व सांसद डा. यादवद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन, चाँडै पार्टी प्रवेश गर्ने

सब इन्जिनियर प्रमोद कुमार यादव हत्याको निष्पक्ष छानबिन गर्न डिन, सप्तरीको माग

सब इन्जिनियर प्रमोद कुमार यादव हत्याको निष्पक्ष छानबिन गर्न डिन, सप्तरीको माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.