ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उज्यालो नेपाल पार्टीका उम्मेदवार चौधरीको घोषणा–गरिबलाई निःशुल्क बिजुली

उज्यालो नेपाल पार्टीका उम्मेदवार चौधरीको घोषणा–गरिबलाई निःशुल्क बिजुली

Loading

राजविराज । उज्यालो नेपाल पार्टीले काठमाडौंमा आफ्‌नो घोषणा पत्र जारी गर्दा सप्तरीका एक उम्मेदवारले आफ्‌नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

उज्यालो नेपालबाट सप्तरी २ मा उम्मेदवारी दिएका दिपक चौधरीले आफ्‌नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । आईतबार राजविराजमा उनले पत्रकार सम्मेलन गरी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

नेपालको दुर्गम पहाडका गाउँहरुमा उज्यालो छर्ने सप्तरी अहिले अँध्यारोमा बस्न बाध्य भएको जनाउँदै जिल्लालाई उज्यालोमय बनाउने, मधेशको सबैभन्दा ठूलो रोग राजनीतिक विकृति देखिएको हुँदा यसको अन्त्इ गर्ने, यहाँको राजनीतिमा विद्यमान नातावाद, कृपावाद, एलिटिज्म, आफ्नो मान्छे, चाकरी, जातिवाद, पैसामा बिक्ने आदि प्रवृत्तिको अन्त गर्ने प्रतिबद्धता गरिएको छ ।

राजविराजलाई स्थानीय कला संस्कृतिलाई जोडेर अन्तराष्ट्रिय स्तरको पर्यटकीय नगरीको रुपमा विकास गर्ने र यसवाट आसपासका गाउँठाउँहरु छिन्नमस्ता, तिलाठी कोइलाडी, महादेवाको समाजिक आर्थिक विकासमा टेवा पुयाउने प्रतिबद्धता पत्रमा गरिएको छ ।

यस्तै, सस्तो विजुलीको प्रत्याभूति गराउन निःशुल्क बिजुली दिने, सिचाईका लागि निःशुल्क विजुलीको व्यवस्था गर्ने, सप्तरीमा व्यापार–व्यवसाय निर्वाध रुपमा गर्ने वातावरणको लागि पहल गर्ने, कृषिलाई आधुनिकीकरण गरी उत्पादकत्वमुखी बनाउनका लागि हर्टिकल्वर कृषि विकासको अवधारणलाई प्राथमिकता दिने उम्मेदवार चौधरीले बताए ।

हाइस्कूलसम्मको शिक्षा र प्राथमिक स्वास्थ्य सेवा सर्वसुलभ गर्न गरीबलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने, यहाँको सरकारी विद्यालय तथा कलेजलाई सुविधासम्पन्न बनाउने र नीजि क्षेत्रलाई प्राविधिक शिक्षातर्फ ल्याउने, यस क्षेत्रको एकमात्र औद्यौगिक क्षेत्र राजबिराज औद्योगिक क्षेत्रलाई राम्रो ढंगले सन्चालन गर्ने, रामराजा प्रसाद सिंह स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेज तथा अन्य इन्जिनियर्याष्ट्र कलेजहरुको संचालनलाई तीव्रता दिने युवा तथा जेनजीहरुको लागि उद्यमशीलता तथा व्यापार व्यवसाय संचालनका नीतिगत र व्यवहारिक अवधारण अगाडि बढाउने उम्मेदवार चौधरीले बताए ।

सप्तरीका जीर्ण सडक, पूल र अन्य निर्माण कार्यहरुले गति लिएको हुँदा त्यसलाई थप तिव्रता दिने, महिला, दलित, मुस्लिम र अन्य पिछडिएकाहरुको मानव अधिकारको सुनिश्चिता गर्ने, भिजन र एक्सनमा जान सक्ने नयाँ तर भिजनयुक्त सही नेतृत्वलाई बढावा दिने, राजविराज नगरपालिका भित्र लामो समय देखी बस्दै आएका तर लाल पुर्जा नपाएका, विटोरी जग्गा सँग सम्बन्धिताहरुको आवाज उठाउने र न्याय दिलाउने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

सप्तरीमा सानो बाँध बाँधी, बिजुली निकाल्ने कार्यको सम्भाव्यता अध्ययन गराउने, जनताप्रति हरहमेशा जवाफदेयि र पारदर्शि भइ काम गर्ने र जेनजी भाइबहिनीहरुको उज्वल भविष्यको लागि लागिपर्ने प्रतिबद्धता चौधरीले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नेकपाका उम्मेदवार साहद्वारा घरदैलोलाई तिव्रता

Next Post

पूर्व सांसद डा. यादवद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन, चाँडै पार्टी प्रवेश गर्ने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पूर्व सांसद डा. यादवद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन, चाँडै पार्टी प्रवेश गर्ने

पूर्व सांसद डा. यादवद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन, चाँडै पार्टी प्रवेश गर्ने

सब इन्जिनियर प्रमोद कुमार यादव हत्याको निष्पक्ष छानबिन गर्न डिन, सप्तरीको माग

सब इन्जिनियर प्रमोद कुमार यादव हत्याको निष्पक्ष छानबिन गर्न डिन, सप्तरीको माग

जन अधिकार पार्टीको ठहर–मधेशी दलहरु स्वार्थमै रमाउँदा मधेश हरेक सूचकांकमा पछाडि

जन अधिकार पार्टीको ठहर–मधेशी दलहरु स्वार्थमै रमाउँदा मधेश हरेक सूचकांकमा पछाडि

सप्तरीमा एसपी र डीएसपी नयाँ आउने

सप्तरी : अपहरणमा परेकी बालिकाको उद्धार, अपहरणकारी पक्राउ 

जयप्रकाश ठाकुरले छाडे जसपा नेपाल

जयप्रकाश ठाकुरले छाडे जसपा नेपाल

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.