ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेकपाका उम्मेदवार साहद्वारा घरदैलोलाई तिव्रता

नेकपाका उम्मेदवार साहद्वारा घरदैलोलाई तिव्रता

Loading

राजविराज । सप्तरी क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दिएका अरुण कुमार साहले घरदैलोलाई तिब्रता दिएका छन् ।

उम्मेदवार साहले बिहानदेखि बेलुकासम्म घरदैलौ गरिरहेका छन् । यसै क्रममा उनले शनिबार दुई पालिकाको पाँच वडामा घरदैलो गरेका छन् ।

रुपनी गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा शम्भुनाथ नगरपालिकाको दुई वडामा मतदातासँग भेटघाट गर्दै मत मागेका छन् । घरदैलोका क्रममा उनले यो क्षेत्रको समग्र विकासका लागि प्रतिबद्धता जनाएका छन् ।

घरदैलोका क्रममा मतदाता आफूलाई मतदान गर्न उत्साहित देखिएको उनले बताए । ‘म यसै क्षेत्रको बासिन्दा हुँ, क्षेत्रको अवस्थाबारे जानकार छु’ उम्मेदवार साहले भने, ‘यसैले जनताले आफूलाई जिताउनेमा विश्वस्त छु ।’

तत्कालीन माओवादीको जनयुद्ध समयदेखि कृयाशिल रहेका साहको शरीरमा लागेको गोली अझै निस्किएको छैन् । उनी पटक–पटक जेल समेत परेका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

शिक्षित आमाको संख्या बढ्दै, शिशुलाई स्तनपान गराउने क्रम घट्दै

Next Post

उज्यालो नेपाल पार्टीका उम्मेदवार चौधरीको घोषणा–गरिबलाई निःशुल्क बिजुली

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
उज्यालो नेपाल पार्टीका उम्मेदवार चौधरीको घोषणा–गरिबलाई निःशुल्क बिजुली

उज्यालो नेपाल पार्टीका उम्मेदवार चौधरीको घोषणा–गरिबलाई निःशुल्क बिजुली

पूर्व सांसद डा. यादवद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन, चाँडै पार्टी प्रवेश गर्ने

पूर्व सांसद डा. यादवद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन, चाँडै पार्टी प्रवेश गर्ने

सब इन्जिनियर प्रमोद कुमार यादव हत्याको निष्पक्ष छानबिन गर्न डिन, सप्तरीको माग

सब इन्जिनियर प्रमोद कुमार यादव हत्याको निष्पक्ष छानबिन गर्न डिन, सप्तरीको माग

जन अधिकार पार्टीको ठहर–मधेशी दलहरु स्वार्थमै रमाउँदा मधेश हरेक सूचकांकमा पछाडि

जन अधिकार पार्टीको ठहर–मधेशी दलहरु स्वार्थमै रमाउँदा मधेश हरेक सूचकांकमा पछाडि

सप्तरीमा एसपी र डीएसपी नयाँ आउने

सप्तरी : अपहरणमा परेकी बालिकाको उद्धार, अपहरणकारी पक्राउ 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.