ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पूर्व सांसद डा. यादवद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन, चाँडै पार्टी प्रवेश गर्ने

पूर्व सांसद डा. यादवद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन, चाँडै पार्टी प्रवेश गर्ने

Loading

राजविराज । पूर्व सांसद डा. सूर्यनारायण यादवले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन् ।

२०७४ को चुनावमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित यादवले क्षेत्र नम्बर १ मै कांग्रेसबाट अहिले उम्मेदवारी दिएका रामदेव साहलाई समर्थन गरेका हुन् ।

उम्मेदवार साहलाई समर्थन गर्दै डा. यादवले मत समेत माग्न शुरु गरेका छन् । उनी अहिले साहको घरदैलो कार्यक्रमहरुमा समेत सहभागी हुन थालेका छन् ।

२०७४ को चुनावमा उनी तत्कालिन समाजवादी पार्टीबाट निर्वाचित भएका थिए ।

डा. यादव चाँडै कांग्रेस प्रवेशको तयारीमा समेत छन् । ‘कांग्रेस परिवर्तन भएर आएको छ, मधेशको मुद्दालाई सम्बोधन गर्छ’ ग्रीन मधेशसँग कुरा गर्दै उनले भने, ‘नयाँ भएर आएको कांग्रेसको नीति मन परेकोले यसमा लागेको छु ।’

परिवर्तित कांग्रेसप्रति आकर्षित भएर समर्थन गरेको बताउँदै उनले मधेशवादको विषयमा पार्टीका अध्यक्ष गगन थापासँग पनि आफ्‌नो कुरा भएको बताए ।

कुराकानीका क्रममा विचार परिवर्तन गरेर पार्टी प्रवेश गर्न नसक्ने आफूले बताएको उनले बताए ।

‘यसपछि गगनजीले मधेशको मुद्दालाई अब कांग्रेसले नै समर्थन गर्ने बताउनुभएको छ’ डा. यादवले भने, ‘आफूलाई पनि मधेशको मुद्दा कांग्रेसले नै समभाधान गर्छ भन्ने लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

उज्यालो नेपाल पार्टीका उम्मेदवार चौधरीको घोषणा–गरिबलाई निःशुल्क बिजुली

Next Post

सब इन्जिनियर प्रमोद कुमार यादव हत्याको निष्पक्ष छानबिन गर्न डिन, सप्तरीको माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सब इन्जिनियर प्रमोद कुमार यादव हत्याको निष्पक्ष छानबिन गर्न डिन, सप्तरीको माग

सब इन्जिनियर प्रमोद कुमार यादव हत्याको निष्पक्ष छानबिन गर्न डिन, सप्तरीको माग

जन अधिकार पार्टीको ठहर–मधेशी दलहरु स्वार्थमै रमाउँदा मधेश हरेक सूचकांकमा पछाडि

जन अधिकार पार्टीको ठहर–मधेशी दलहरु स्वार्थमै रमाउँदा मधेश हरेक सूचकांकमा पछाडि

सप्तरीमा एसपी र डीएसपी नयाँ आउने

सप्तरी : अपहरणमा परेकी बालिकाको उद्धार, अपहरणकारी पक्राउ 

जयप्रकाश ठाकुरले छाडे जसपा नेपाल

जयप्रकाश ठाकुरले छाडे जसपा नेपाल

जय घण्टी भन्दै सप्तरीमा जलाइयो एमाले झण्डा, एक जना पक्राउ

जय घण्टी भन्दै सप्तरीमा जलाइयो एमाले झण्डा, एक जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.