ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सब इन्जिनियर प्रमोद कुमार यादव हत्याको निष्पक्ष छानबिन गर्न डिन, सप्तरीको माग

सब इन्जिनियर प्रमोद कुमार यादव हत्याको निष्पक्ष छानबिन गर्न डिन, सप्तरीको माग

Loading

राजविराज । डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डिन) सप्तरीले सर्लाहीमा सब इन्जिनियर प्रमोद कुमार यादवको हत्याको निष्पक्ष तरिकाले शिघ्र छानबिन गर्न माग गरेको छ ।

डिनका जिल्ला अध्यक्ष रमेश कुमार यादव र सचिव सरोज यादवले आज संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका छन् । घट्नाको निष्पक्ष, पारदर्शी र शिघ्र छानबिन गरी दोषीलाई कानुन बमोजिम कडा कार्वाही गर्न विज्ञप्तीमा माग गरिएको छ ।

शोकसन्तप्त परिवारलाई उचित क्षतिपूर्ती तथा राहत उपलब्ध गराउन, राष्ट्रसेवक कर्मचारीहरुको सुरक्षाको सुनिश्चितता गर्न र यस्ता घट्नाको पुनरावृत्ति नहुने गरी दिर्घकालिन सुरक्षा रणनीति अबलम्बन गर्न समेत विज्ञप्तीमा माग गरिएको छ ।

कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीमाथि भएको यस्तो अपराधिक घट्ना राज्यको शान्ति सुरक्षा व्यवस्थामाथि नै गम्भीर चुनौति भएको भन्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

सिरहाको सुखीपुर नगरपालिका बैसाखा घर भएका सब इन्जिनियर यादव सर्लाही सदरमुकाम मलगंवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत थिए ।

मलंगवास्थित घरबाहिर बोलाएर केही व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए । उपचारका लागि अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पूर्व सांसद डा. यादवद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन, चाँडै पार्टी प्रवेश गर्ने

Next Post

जन अधिकार पार्टीको ठहर–मधेशी दलहरु स्वार्थमै रमाउँदा मधेश हरेक सूचकांकमा पछाडि

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जन अधिकार पार्टीको ठहर–मधेशी दलहरु स्वार्थमै रमाउँदा मधेश हरेक सूचकांकमा पछाडि

जन अधिकार पार्टीको ठहर–मधेशी दलहरु स्वार्थमै रमाउँदा मधेश हरेक सूचकांकमा पछाडि

सप्तरीमा एसपी र डीएसपी नयाँ आउने

सप्तरी : अपहरणमा परेकी बालिकाको उद्धार, अपहरणकारी पक्राउ 

जयप्रकाश ठाकुरले छाडे जसपा नेपाल

जयप्रकाश ठाकुरले छाडे जसपा नेपाल

जय घण्टी भन्दै सप्तरीमा जलाइयो एमाले झण्डा, एक जना पक्राउ

जय घण्टी भन्दै सप्तरीमा जलाइयो एमाले झण्डा, एक जना पक्राउ

सप्तरी : बिना इजाजत मदिरा र सुर्ती बिक्री गर्नेलाई कार्वाही गर्ने निर्णय

सप्तरी : बिना इजाजत मदिरा र सुर्ती बिक्री गर्नेलाई कार्वाही गर्ने निर्णय

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.