ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, June 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

स्वास्थ्य, पोषण तथा बाल विकास कार्यक्रमको उपलब्धि उत्सव तथा हस्तान्तरण सम्पन्न

Loading

राजविराज, २९ जेठ — सप्तरीको विष्णुपुर गाउँपालिकास्थित श्री जनता माध्यमिक विद्यालयमा स्वास्थ्य, पोषण तथा बाल विकास कार्यक्रमको उपलब्धि उत्सव तथा कार्यक्रम हस्तान्तरण सम्पन्न भएको छ।

सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको साझेदारीमा आयोजित कार्यक्रममा स्वास्थ्य, पोषण तथा बाल विकास क्षेत्रमा हासिल भएका उपलब्धिको समीक्षा गर्दै कार्यक्रम स्थानीय तहलाई हस्तान्तरण गरिएको हो।

सन् २०१३ देखि सञ्चालन हुँदै आएको ‘सामुन्नति’ कार्यक्रममार्फत सुरक्षित मातृत्व, नवजात शिशु स्वास्थ्य, किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य तथा विद्यालय स्वास्थ्य र पोषण प्रवर्द्धनमा उल्लेखनीय उपलब्धि हासिल भएको जानकारी दिइयो।

कार्यक्रमका क्रममा विष्णुपुर गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा गरिएको पूर्वाधार सुधार, उपकरण सहयोग, क्षमता अभिवृद्धि तथा सेवा सुदृढीकरणसम्बन्धी स्वास्थ्य चौकी प्रोफाइल गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो।

स्वास्थ्यकर्मीहरूले कार्यक्रमपछि संस्थागत सुत्केरी दर बढेको, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको गुणस्तरमा सुधार आएको तथा किशोरकिशोरीहरूको स्वास्थ्य सेवामा पहुँच विस्तार भएको बताए। सहभागीहरूले कार्यक्रमको दिगोपनका लागि स्थानीय तहबाट बजेट व्यवस्थापन गरी निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

Next Post

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

Shailendra Singh

Shailendra Singh

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

राजगढकाे बजेट ३८ करोडभन्दा बढी

राजगढकाे बजेट ३८ करोडभन्दा बढी

राजविराज नगरपालिकालाई साक्षर घोषणा गरिने, विवरण संकलन गर्न विद्यार्थी खटिदैं

राजविराज नगरपालिकालाई साक्षर घोषणा गरिने, विवरण संकलन गर्न विद्यार्थी खटिदैं

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

राजविराज नगरपालिकालाई साक्षर घोषणा गरिने, विवरण संकलन गर्न विद्यार्थी खटिदैं

राजविराज नगरपालिकालाई साक्षर घोषणा गरिने, विवरण संकलन गर्न विद्यार्थी खटिदैं

राजगढकाे बजेट ३८ करोडभन्दा बढी

राजगढकाे बजेट ३८ करोडभन्दा बढी

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

स्वास्थ्य, पोषण तथा बाल विकास कार्यक्रमको उपलब्धि उत्सव तथा हस्तान्तरण सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.