![]()
राजविराज । सप्तरीमा पनि संविधान दिवस मनाइने भएको छ । भोलि १०औं संविधान दिवस देशभरि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
सप्तरीमा प्रभातफेरी गर्दै बिरामीलाई फलफुल बितरण गरेर यो दिवस मनाउन लागेको हो ।
बिहान ७ बजे जिल्ला समन्वय समितिको कार्यालय अगाडिबाट प्रभातफेरी निकाल्दै ८ बजे गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका बिरामीलाई फलफुल बितरण गरिने कार्यक्रम तय भएको जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1











