ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

दुई उज्वेकिस्तानी महिला : भारतीयले नै लगिरहेका थिए भारततिर

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

Loading

राजविराज । सप्तरीबाट पक्राउ परेकी दुई जना उज्वेकिस्तानकी महिलालाई भारतीयले नै भारततर्फ लग्दै गरेको खुलेको छ ।

उज्वेकिस्तानको फेरगनाकी सोखिस्ता अकबारोभा र हारेजीमकी फेरुजा याक्सिर्मुतोभा शनिबार राति ८ बजे बलान बिहुल गाउँपालिका ४ बाट पक्राउ परेकी हुन् ।

यी दुबै महिलालाई भारत बिहार राज्य मधुबनी जिल्ला ग्रामपञ्चायत लालमनिया डुमरवाना बस्ने २० वर्षीय नितिश कुमार बिन्दाले भारततर्फ लग्ने प्रयास गरेका थिए । नेपालबाट भारततर्फ जाँदै गरेको बिन्दाले चलाएको बिआर ०७ एवाई १८७६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेपछि दुबै महिला उज्वेकिस्तानको रहेको तथ्य खुलेको थियो ।

पक्राउ परेकी महिलासँग पासपोर्ट समेत छैन् ।

बिन्दाले किन उज्वेकिस्तानकी महिलालाई भारत लग्न खोजेको हो ? भन्ने सन्दर्भमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीबाट दुई जना उज्वेकिस्तानी महिला पक्राउ

Next Post

आँखै अगाडि पत्रकारको साइकल चोरी, प्रहरीको सकृयतामा भेटियो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
आँखै अगाडि पत्रकारको साइकल चोरी, प्रहरीको सकृयतामा भेटियो

आँखै अगाडि पत्रकारको साइकल चोरी, प्रहरीको सकृयतामा भेटियो

कोशी नहरको गेटमा फेला प¥यो लास

पोखरीमा डुबेर दुई बालिकाको ज्यान गयो 

सखडेश्वरी भगवती मन्दिरमा सिसिटिभी मार्फत् प्रहरीले निगरानी राख्ने

सखडेश्वरी भगवती मन्दिरमा सिसिटिभी मार्फत् प्रहरीले निगरानी राख्ने

संसद भवन तोडन दिँदा हुन्थ्यो, नौजवानको जीवन लिनु दुःखद : विश्वप्रकाश शर्मा

संसद भवन तोडन दिँदा हुन्थ्यो, नौजवानको जीवन लिनु दुःखद : विश्वप्रकाश शर्मा

खडक नगरपालिकाका प्रमुख चौधरी : आफैं बोक्सी आफैं धामी

मेयरको मनोमानीका कारण खडकका कर्मचारी दशैंमा समेत तलव नपाउने स्थितिमा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.