ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डेढ् सय दलित समुदायलाई खाद्यान्न सामग्री प्रदान

डेढ् सय दलित समुदायलाई खाद्यान्न सामग्री प्रदान

Loading

गंगा साह

भारदह । आर्थिक रुपले कमजोर रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका डेढ् सय दलित समुदायलाई खाद्यान्न सामग्री राहत स्वरुप बितरण गरिएको छ ।

ल्याटर डे सेन्ट च्यारेटिज को आर्थिक सहयोगमा, हेल्थ न्यूट्रिसन एजुकेशन एण्ड एग्रीकल्चर रिसर्च डेभलपमेन्ट नेपालको आयोजना र हनुमाननगर कंकालिनी नगरपालिकाको समन्वयमा उनीहरुलाई राहत स्वरुप खाद्यान्न बितरण गरिएको हो ।

नगरपालिकाको वडा नम्बर २ सकरदहीका ९३ जना र वडा नम्बर ४ गंगापुरका ५७ जनालाई राहत बितरण गरिएको हो ।

चामल २५ किलो, दाल २ किलो, खाने तेल एक लिटर, नून एक किलो, त्रिपाल २ थान, लुगा धुने र नुहाउने साबुन ४/४ थान, मन्जन, ब्रस, तौलिया र झोला बितरण गरिएको छ ।

नगरपालिकाका प्रमुख बिरेन्द्र माझीले उक्त सामग्री बितरण गरेका हुन् । उक्त अवसरमा वडा नम्बर २ का अध्यक्ष सन्तोष गोइत, वडा नम्बर ४ का अध्यक्ष मौली मण्डलसहित स्थानीय र सुरक्षाकमीएको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

झापाका एक व्यक्तिले सर्लाहीमा गरे आत्मदाह

Next Post

अन्तर्राष्ट्रिय देव महासम्मेलनको आय व्यय सार्वजनिक

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अन्तर्राष्ट्रिय देव महासम्मेलनको आय व्यय सार्वजनिक

अन्तर्राष्ट्रिय देव महासम्मेलनको आय व्यय सार्वजनिक

करदाता सेवा कार्यालय सार्न लागेको विरोधमा आन्दोलनलाई निरन्तरता दिइने

करदाता सेवा कार्यालय सार्न लागेको विरोधमा आन्दोलनलाई निरन्तरता दिइने

सप्तरीमा हात्ती आक्रमणबाट एक वृद्धकाे मृत्यु 

सप्तरीमा हात्ती आक्रमणबाट एक वृद्धकाे मृत्यु 

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन अध्यादेश ल्याउन पहल गर्छु : स्वास्थ्य मन्त्री

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन अध्यादेश ल्याउन पहल गर्छु : स्वास्थ्य मन्त्री

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

सप्तरीमा अनुमति लिएर आए/नआएका विदेश नागरिकहरुको सुक्ष्म निगरानी गरिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.