ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

माओवादीका नेता महेश जनमतमा प्रवेश

माओवादीका नेता महेश जनमतमा प्रवेश

Loading

राजविराज । नेकपा माओवादी केन्द्रका नेता महेश यादव जनमत पार्टीमा प्रवेश गरेका छन् ।
शनिबार राति यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पार्टी प्रवेश गराएका हुन् ।
यादव माओवादीबाट चुनाव लड्न खोजेका थिए । तर प्रदेश सभा क्षेत्र नम्बर २ को ख बाट माओवादी केन्द्रका उमेश यादवलाई टिकट दिएपछि महेशले पार्टी नै परिवर्तन गरेका हुन् ।
महेश जनमत पार्टीबाटै प्रदेश सभाको निर्वाचन लड्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी धनुषा लाई

Next Post

प्रदेशको टिकट पाएका माओवादीका इन्चार्ज अमरले उम्मेदबारी नदिने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
प्रदेशको टिकट पाएका माओवादीका इन्चार्ज अमरले उम्मेदबारी नदिने

प्रदेशको टिकट पाएका माओवादीका इन्चार्ज अमरले उम्मेदबारी नदिने

सप्तरी–२ बाट उपेन्द्र र सिके राउत भिड्ने पक्का, सत्तारुढ गठबन्धनबाट लोसपाका ठाकुर पनि मैदानमा

सप्तरी–२ बाट उपेन्द्र यादव, सिके राउत र जेपी ठाकुरको उम्मेदबारी दर्ता

सप्तरी–२ बाट उपेन्द्र यादव, सिके राउत र जेपी ठाकुरको उम्मेदबारी दर्ता

जसपाका अनिरुद्धले दिए बागी उम्मेदबारी

जसपाका अनिरुद्धले दिए बागी उम्मेदबारी

कांग्रेसका नेता रामप्रसाद जनमतबाट प्रदेश सभाका उम्मेदबार

कांग्रेसका नेता रामप्रसाद जनमतबाट प्रदेश सभाका उम्मेदबार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.