ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी–२ बाट उपेन्द्र यादव, सिके राउत र जेपी ठाकुरको उम्मेदबारी दर्ता

सप्तरी–२ बाट उपेन्द्र यादव, सिके राउत र जेपी ठाकुरको उम्मेदबारी दर्ता

Loading

राजविराज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत एउटै क्षेत्रबाट उम्मेदबारी दिएका छन् ।

यी दुबै अध्यक्ष सप्तरी क्षेत्र नम्बर २ बाट आज उम्मेदबारी दर्ता गराएका छन् । दुबै अध्यक्ष राजविराजस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदबारी दर्ता गराए ।

डा. राउत एक्लै चुनाव लड्दा जसपा अध्यक्ष यादव भने नेकपा एमालेसँग तालमेल गरेका छन् ।

क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जयप्रकाश ठाकुरले उम्मेदबारी दिएका छन् । ठाकुर २०७४ को निर्वाचनमा पनि स्वतन्त्र उम्मेदबारी दिएर ९ हजार ४५८ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी–२ बाट उपेन्द्र र सिके राउत भिड्ने पक्का, सत्तारुढ गठबन्धनबाट लोसपाका ठाकुर पनि मैदानमा

Next Post

जसपाका अनिरुद्धले दिए बागी उम्मेदबारी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जसपाका अनिरुद्धले दिए बागी उम्मेदबारी

जसपाका अनिरुद्धले दिए बागी उम्मेदबारी

कांग्रेसका नेता रामप्रसाद जनमतबाट प्रदेश सभाका उम्मेदबार

कांग्रेसका नेता रामप्रसाद जनमतबाट प्रदेश सभाका उम्मेदबार

प्रदेशको टिकट पाएका माओवादीका इन्चार्ज अमरले उम्मेदबारी नदिने

माओवादी त्याग्दै अमर मण्डलले गराए स्वतन्त्र उम्मेदबारी दर्ता

बालेन स्टाइलमा दासको उम्मेदबारी दर्ता

बालेन स्टाइलमा दासको उम्मेदबारी दर्ता

बागीले उम्मेदबारी फिर्ता नलिए सप्तरी कांग्रेसले कार्वाही गर्ने

बागीले उम्मेदबारी फिर्ता नलिए सप्तरी कांग्रेसले कार्वाही गर्ने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...