ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बागीले उम्मेदबारी फिर्ता नलिए सप्तरी कांग्रेसले कार्वाही गर्ने


बागीले उम्मेदबारी फिर्ता नलिए सप्तरी कांग्रेसले कार्वाही गर्ने

Loading

राजविराज । नेपाली कांग्रेस, सप्तरीले बागी उम्मेदबारी दिएका आफ्ना नेताहरुलाई मनोनयन पत्र फिर्ता लिन भनेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका निम्ति पार्टीको निर्णय विपरित उम्मेदबारी दिएका सबैलाई फिर्ता लिन पार्टीले भनेको छ ।

पार्टीका जिल्ला सचिव सनत मण्डलले सोमबार बिज्ञप्ती जारी गर्दै उम्मेदबारी फिर्ता लिई पार्टीका उम्मेदबारसहित ५ दलीय गठबन्धनका उम्मेदबारलाई जिताउन भनिएको छ । यसो नगरे पार्टीको विधान अनुसार कार्वाही गर्ने चेतावनी समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बालेन स्टाइलमा दासको उम्मेदबारी दर्ता

Next Post

सप्तरीमा कुनै पनि उम्मेदबार बिरुद्ध परेन उजुरी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

सप्तरीमा कुनै पनि उम्मेदबार बिरुद्ध परेन उजुरी

सप्तरीमा स्वतन्त्र उम्मेदबारको लर्काे, कतिपय डमी उम्मेदबार

सप्तरीमा १८ जना महिला मात्रै प्रत्यक्षतर्फका उम्मेदबार (को को ?)

सप्तरीमा चार जनाले लिए उम्मेदबारी फिर्ता

Breaking-सशस्त्र प्रहरी सप्तरीका एसपी खडका हेर्डक्वार्टर तानिए

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.