ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

Breaking-सशस्त्र प्रहरी सप्तरीका एसपी खडका हेर्डक्वार्टर तानिए


Loading

राजविराज । सशस्त्र प्रहरीका एक जना असईको मृत्यु भएको घट्नामा अनुसन्धान गर्न सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टरका एसपी प्रदीप खड्का हेर्डक्वार्टर तानिएका छन् ।
उनलाई बुधबार हेर्डक्वार्टर तानिएका छन् । छिन्नमस्तास्थित बोर्डर आउट पोष्टमा कार्यरत असई सत्यनारायण यादव भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको जिरोगा पुनर्वासस्थित घोडदह खोलामा १९ असोजमा मृत फेला परेका थिए ।
सिरहाको भगवानपुर २ घर भएका असई यादव १८ असोजदेखि विदा लिएकोमा उनी भारतमा मृत फेला परेका थिए ।
सोही घट्नामा अनुसन्धान गर्न एसपी खड्कालाई तानिएको सशस्त्र प्रहरी बलका प्रबक्ता पुरुषोत्तम थापाले इग्रीन मधेशलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा चार जनाले लिए उम्मेदबारी फिर्ता

Next Post

एमालेका नेता कांग्रेसमा प्रवेश

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एमालेका नेता कांग्रेसमा प्रवेश

एमालेका नेता कांग्रेसमा प्रवेश

प्रधानमन्त्रीले बर्खास्त गरे जसपाका मन्त्री, प्रदेशमा पनि बर्खास्त गर्ने तयारी

भारतमा मृत भेटिएका सशस्त्रका असईको हत्या भएको खुल्यो, जवान पक्राउ

छिन्नमस्ता मन्दिर आसपास सडकमै थापिएका पसलहरु हटाइँदै

छिन्नमस्ता मन्दिर आसपास सडकमै थापिएका पसलहरु हटाइँदै

Game of Thrones spending just as long making fewer episodes

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.