ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रधानमन्त्रीले बर्खास्त गरे जसपाका मन्त्री, प्रदेशमा पनि बर्खास्त गर्ने तयारी


Loading

मधेश सम्वाददाता
राजविराज, २७ असोज ।
संघीय सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधित्व गर्ने चार मन्त्रीलाई प्रधानमन्त्रीले बिहीबार बर्खास्त गरेका छन् ।
आगामी चुनावी तालमेलको क्रममा सत्ता गठबन्धन छाडेर जसपा एमालेसंग गएपछि केन्द्र सरकारमा रहेका उसका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री बनेका मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गरेका हुन् ।
संघीय सरकारबाट मन्त्री हटाएपछि जसपा नेतृत्वको मधेश प्रदेश सरकारले पनि पाँच दलीय गठबन्धनबाट मन्त्री बनेकाहरुलाई हटाउने तयारी गरेको छ । मधेश प्रदेश सरकारमा सहभागी पाँच दलीय गठन्धनका मन्त्रीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले हटाउने तयारी गरेका छन् । यहाँ जसपाको नेतृत्वमा सरकार छ ।
यस विषयमा अहिले छलफल भइरहेको मधेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले बताए ।
’अहिले निर्णय नै भइसकेको छैन । पाँच दलीय गठबन्धनका मन्त्रीहरुलाई हटाउने विषयमा छलफल भइरहेको छ’ उनले भने ।
प्रदेश सरकारमा काँग्रेसका तीन एकीकृत समाजवादीका २ मन्त्री र एक राज्यमन्त्री, माओवादीका एक मन्त्री र एक राज्यमन्त्री छन् ।
कांग्रेसबाट प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंह छन् ।
नेकपा एकीकृत समाजावादीबाट उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादव र राज्य मन्त्री नागेन्द्र राय यादव छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साह र राज्यमन्त्री रुबीकुमारी कर्ण छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

एमालेका नेता कांग्रेसमा प्रवेश

Next Post

भारतमा मृत भेटिएका सशस्त्रका असईको हत्या भएको खुल्यो, जवान पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

भारतमा मृत भेटिएका सशस्त्रका असईको हत्या भएको खुल्यो, जवान पक्राउ

छिन्नमस्ता मन्दिर आसपास सडकमै थापिएका पसलहरु हटाइँदै

छिन्नमस्ता मन्दिर आसपास सडकमै थापिएका पसलहरु हटाइँदै

Game of Thrones spending just as long making fewer episodes

With 150 million daily active users, Instagram Stories is launching ads

Washington prepares for Donald Trump's big moment

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.