राजविराज । मुलुककै प्रशिद्ध सप्तरीको छिन्नमस्तास्थित छिन्नमस्ता मन्दिर आसपास सडकमै थापिएका पसलहरु हटाइएको छ ।
सडकमै थापिएको पसलका कारण हिड्डुल गर्न समस्या हुने र मन्दिर आसपासको क्षेत्र कुरुप देखिएका कारण ती पसलहरु हटाउन शुरु गरिएको हो ।
गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको नेतृत्वमा नेपाल तथा सशस्त्र प्रहरीले शनिबार बिहानदेखि त्यस्ता पसल हटाउन शुरु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1